• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज, कलैया र पोखरियाका अस्पतालहरूमा औषधि अभाव, बिरामीहरू समस्यामा

  • वीरगंज संजाल
  • ८ कार्तिक २०८१, बिहीबार १२:१२
  • ७१७

    वीरगञ्ज । नारायणी अस्पताल, प्रादेशिक अस्पताल कलैया र पोखरिया जिल्ला अस्पतालमा औषधि अभावले बिरामीहरू समस्यामा परेका छन् । स्वास्थ्य बिमा गराएका बिरामीहरूले नारायणी अस्पतालमा एक महिनादेखि औषधि पाउन सकेका छैनन् भने प्रादेशिक अस्पताल कलैयामा दुई सातादेखि औषधिको अभाव भएको छ । पोखरिया जिल्ला अस्पतालमा पनि साउनदेखि औषधि खरिद नभएको कारण सरकारी औषधिहरू उपलब्ध हुन सकेका छैनन् ।

    नारायणी अस्पतालमा समस्या

    नारायणी अस्पतालमा औषधिको ठेक्का लाग्न नसक्दा औषधिको अभाव भएको हो । चालू आर्थिक वर्षमा ठेक्का प्रक्रिया पूरा नभएकाले अस्पतालमा सयभन्दा बढी थरीका औषधिहरू उपलब्ध हुन सकेका छैनन् । चार महिनामा तीन जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन हुँदा अस्पतालका सेवाहरूमा प्रतिकूल असर परेको छ ।

    नयाँ मेसु डा. चुमनलाल दासले असोज १८ गतेदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघि कार्यवाहक मेसु डा. ऐनामुल हक थिए, उनको समयमा अस्पतालका सेवाहरूमा धेरै हदसम्म सुधार भएपनि अहिले नयाँ नेतृत्वको आग्मनासँगै समस्या पुन: देखिन थालेका छन् ।

    यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले डा. हकको कार्यकालमा अस्पतालको स्थिति बिग्रिएको भए पनि हाल सुधार हुँदै गएको बताए। फार्मेसी र ५६ शय्याहरू बन्द भए पनि अहिले ५४ शय्या सञ्चालनमा आएको छ र औषधिको व्यवस्थापनका लागि सप्लायर्सलाई निर्देशन दिइएको छ।

    कलैया प्रादेशिक अस्पतालको अवस्था

    प्रादेशिक अस्पताल कलैयामा पनि औषधिको अभाव गहिरिँदो छ। मेसु डा. सुनील कुशवाहा र लेखापाल रामबालक यादवबिचको मनमुटाबले औषधिको ठेक्का प्रक्रिया प्रभावित भएको छ । नतिजा स्वरूप, स्वास्थ्य बिमा र फार्मेसीबाट उपलब्ध गराइने औषधिहरू ९० प्रतिशतसम्म अभावमा छन्, र सेवाग्राहीहरूले १० प्रतिशत मात्र औषधि प्राप्त गरिरहेका छन् ।

    अस्पतालमा काम गर्ने ७० जना कर्मचारीहरूले दसैँमा तलब नपाएको गुनासो छ भने उनीहरू तिहार र छठको मुखमा पनि तलब नपाएर आन्दोलनको तयारीमा छन् । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईंले कमिसन विवादका कारण तलब रोकिएको आरोप लगाएका छन् ।

    पोखरिया जिल्ला अस्पतालमा पनि समस्या उस्तै

    पोखरिया जिल्ला अस्पतालमा औषधि अभावको स्थिति निरन्तर छ। स्वास्थ्य बिमाका बिरामीहरूले आवश्यक औषधि पाउन सकेका छैनन् । निमित्त मेसु डा. अनिल यादवका अनुसार औषधिको ठेक्का नलागेका कारण समस्या उत्पन्न भएको हो । नगरपालिकाले औषधि खरिदका लागि विनियोजन गरेको रकमले औषधि नपठाएको कारण बिरामीहरू थप समस्यामा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑