• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम

  • वीरगंज संजाल
  • ९ आश्विन २०८१, बुधबार १३:२७
  • ७०५

    वीरगंज | पर्सा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम भएको छ ।वीरगन्जमा आयोजित स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा गुणस्तरीय स्वास्थ्य सेवाको कार्य सम्पादनमा जिल्लाका १४ वटै पालिकामध्ये ठोरी गाँउपालिकाले प्रथम स्थान हासिल गरेको घोषणा गरिएको हो ।

    गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालय पर्सा मार्फत सञ्चालित कार्यक्रमहरुमा पालिकाका स्वास्थ्य शाखाले हासिल गरेका प्रगतिको समीक्षा र मुल्यांकन गर्दा ठोरी गाँउपालिकाले प्रथम स्थान हासिल गरेको जनस्वासथ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । यस्तै जगरनाथपुर गाँउपालिकाले दोश्रो र सखुवा प्रसौनी गाँउपालिकाले तेस्रो स्थाान प्राप्त गरेको ठाकुरले जानकारी दिए ।

    गोष्ठीको समापन कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सन्जय ठाकुरले पहिलो,दोस्रो र तेसस्रो स्थान प्राप्त गर्न सफल पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे ।

    त्यसअवसरमा सचिव डा. ठाकुरले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिने हो र उनिहरुको हौसला बढाईदिने हो भने स्वत सुशासन कायम हुने बताए । यदि काम गर्ने वातावरण भएन र उनिहरुको मनोबल बढाउने काम भएन भने कर्मचारीको काम गर्ने जाँगर नै मर्ने भएकाले त्यसले कार्यसम्पादनको नतीजामा नकरात्मक प्रभाव देखिने उनले बताए ।

    डा. ठाकुरले स्वास्थ्यकर्मीले समुदायमा भिजेर काम गर्नुपर्नेमा जोड दिदैं त्यसकै फलस्वरुप पर्सा स्वास्थ्य कार्यालय मधेसका आठ वटै जिल्लामा पहिलो हुन सफल भएकोपनि बताए । कार्यक्रममा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका सचिव राजिव झाले स्वस्थ्य कार्यालय पर्साको कार्यसम्पादन मधेस प्रदेशमै उत्कृष्ट रहेको बताए । यसलाई आगामी वर्षमापनि निरन्तरता दिन उनले आग्रह गरे ।

    दुई दिने समिक्षा गोष्ठीमा पर्सा जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समिक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यका क्षेत्रमा गरिने कार्यक्रमको योजना निर्माणमा समेत छलफल भएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

    जनस्वास्थ्य कार्यलय पर्साका प्रमुख डा. मुक्ति नारायण साहको अध्यक्षतामा भएको गोष्ठीमा जिल्लाका १४ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्य क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंघाका प्रतिनिधि लगायतको सहभागीता थियो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन कुर्मी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगायतकोपनि उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑