जिल्ला आयूर्वेद स्वास्थकेन्द्रा द्धारा योगशिवीर तथा रक्तादान कार्यक्रम सम्पन्न
वीरगंज संजाल
१ माघ २०७६, बुधबार २०:५७
५८९७
वीरगन्ज | “राष्ट्रिय एकता:योगको सान्दर्भिक्ता” मुल नाराका साथ आज जिल्ला आयूर्वेद स्वास्थ केन्द्र वीरगन्ज पर्सा र नेपाल आयूर्वेद स्वास्थकर्मी समाज पर्साको कमिटिको आयोजनामा पौष २८ गते देखि सुरु भएको ३ दिने योग शिवीर संगै आज रक्तदान कार्यक्रम सहित सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथी पर्सा जिल्लाका निमित प्रमुख अधिकारी ललित कुमार बस्नेतले गर्नु भएको थियो। भने अतिथिमा उप-अनुसन्धान निर्देशक कुमार खडका बारा जिल्लाका आयूर्वेद प्रमुख डा. शिवशंकर राय पर्साका डाक्टर रमेश मिश्रा कार्यालयमा कर्यरत कर्मचारी ,बुद्धिजिवी ,व्यापारी लगायत सर्वसाधारण को सहभागिता रहेको कर्यालयका प्रशासन प्रमुख तथा वरिष्ठ कबिराज निरिक्षक नागेन्द्र पटेल ले बताए।
३ दिने योग कार्यक्रम मा ईन्डियान एम्बेस्सीका योग गुरु श्री पार्थ सारथी कृष्ण ज्यू र सहयोगी मा धिरेन्द्र कुमार सिंह बाट सम्पन्न भएको थियो।अनिल साहले बताउनु भएको छ |