• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मलाइका अरोराका बुवाको सात तलामाथिबाट हाम फालेर मृत्यु

  • वीरगंज संजाल
  • २७ भाद्र २०८१, बिहीबार १२:५०
  • ९७३

    वीरगंज । बलिउड अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोराका पिता अनिल अरोराले बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । मृत्युको कारण नखुलेपनि मलाइकाका बुवाले हाम फालेको प्रहरीले पुष्टि गरेको छ । यसैबीच, प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिइसकेको छ । जोयसले बुधबार बिहान के भएको भनेर प्रहरीलाई बयान दिएकी छन् ।

    ‘न्युज १८’ को रिपोर्ट अनुसार मलाइकाकी आमाले अनिलले हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गरेको बयान प्रहरीलाई दिएकी छन् । उनको र अनिल अरोराको धेरै वर्षअघि सम्बन्ध विच्छेद भएको थियो, तर पछिल्ला केही वर्षदेखि दुवै सँगै बस्न थालेका थिए । उनी आयशा मनोरको सातौं तल्लामा बस्थे ।

    मलाइकाकी आमाले प्रहरीलाई बताएअनुसार बुधबार बिहान उनले पूर्वपति अनिल अरोराको चप्पल बैठक कोठामा देखेपछि उनलाई हेर्न बाल्कोनीमा गएकी थिइन् । बाल्कोनीमा पनि नभेटेपछि उनले तल गएर हेरेको बयान दिएकी छन् । त्यसपछि चौकीदारले सहयोगका लागि कराइरहेको र अनिल भुईंमा पल्टिएको आफूले देखेको उनले बताएकी छन् ।

    अरोरा लामो समयदेखि बिरामी रहेको बताइएको छ । तर मलाइकाकी आमाले यो कुरालाई अस्वीकार गर्दै उनलाई कुनै रोग नभएको बताइन् । घुँडामा मात्र समस्या रहेको उनको दाबी छ । जोयसका अनुसार अनिल अरोराले मर्चेन्ट नेवीबाट स्वेच्छिक अवकाश योजना बनाएका थिए ।

    एएनआईका अनुसार प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा सुसाइड नोट फेला परेको छैन । फोरेन्सिक टोली पनि घटनास्थलमा पुगेको छ र उक्त क्षेत्रको सिलबन्दी गरिएको छ । यस घटनाको हरेक कोणबाट अनुसन्धान गरिने एक प्रहरी अधिकारीले बताए ।

    बुवाको मृत्युको खबर सुन्दा मलाइका पुणेमा थिइन् । त्यसपछि तत्काल मुम्बई फर्किइन् । उनका बुवाको शव हाल बान्द्रास्थित केबी भाभा अस्पतालमा राखिएको छ । अनिल अरोराको मृत्युको खबर पाएलगत्तै मलाइकाका पूर्वपति अरबाज मलाइकाको घरमा पुगेका थिए भने सलिम खान, सलमा र अल्विरा पनि त्यहाँ पुगेका थिए । मलाइकाका पूर्वप्रेमी अर्जुन कपुर पनि उनको घरमा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑