थारू सम्बत् २६४४ को स्वागत थारू सम्बत् २६४४ साल लाई बिदाई गदै नयाँ वर्षको बिरगंजमा स्वागत गरिएको छ
वीरगंज संजाल
Jan 14, 2020, 11:42 pm
२४०८
शेयर
बिरगंज | पौष २९ गते वेलुका ५ बजे बिरगंज पर्सामा दिप प्रज्वलन गरि थारू सम्बत् २६४४ को स्वागत थारू सम्बत् २६४४ साल लाई बिदाई गदै नयाँ वर्षको बिरगंजमा स्वागत गरिएको छ।पर्सा र बारा ,रोटहट जिल्लाको थारू अगुवा बिरगज िस्यति घणटघरमा दिप प्रज्वलन गरि उक्त कार्यक्रम सम्पन्न गरेका छन।
कार्यक्रम स्थानीय थारू पदअधिकारीहरू सहभागिता रहेको थियो ।कार्यक्रममा खिचडीको अवशरमा शुभकामना अादान प्रदान समेत गरिएको थियो ।