• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    हप्तामा तीनपटक मात्र ग्रीन टी खाँदा पनि अनेकौँ फाइदा

  • वीरगंज संजाल
  • २९ पुष २०७६, मंगलवार ११:१४
  • ५०४८

    एजेन्सी । ठूलो स्तरमा गरिएको अनुसन्धानले हप्तामा तीनपटक मात्र ग्रीन टी सेवन गर्दा पनि ह्दयघात, स्ट्रोकको जोखिम न्युन हुनेदेखि लामो समय बाँच्न सकिने देखाएको छ । त्यसमा हुने ‘एन्टिअक्सिडेन्ट’ ले मुटुलाई सुरक्षित राख्दै मान्छेलाई स्वस्थ र लामो जीवन दिलाउन सक्ने बताइएको छ ।

    यस अन्र्तगत चीनका १ लाख मानिसमा अध्ययन गरिएको थियो जसमा नियमित ग्रीन टि सेवन गर्नेहरु नगर्नेको तुलनामा औसतमा १.२६ वर्ष बढी बाँच्ने गरेको पत्ता लागेको हो । त्यस्तै उनीहरुमा मुटुको समस्या पनि तुलनात्मक रुपमा धेरै ढिलो देखा पर्ने गरेको पाइएको छ । अर्कोतर्फ कालो चिया पिउँदाको भने कुनै विशेष फाइदा नदेखिएको बताइएको छ । यसमा ग्रीन टिले मात्र स्वास्थ्य सम्बन्धी यस्ता लाभ गराउन सक्ने वैज्ञानिकहरुले बताएका हुन् ।

    त्यस्तै बेइजिङमा चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेसले भने क्यान्सर, ह्दयघात वा स्ट्रोक नभएका १ लाख बढी मानिसहरुको स्वास्थ्यबारे सात वर्षसम्म अध्ययन गरेको हो । यसबीच उनीहरुले कति मात्रामा र कुन चिया पिउँछन् भन्ने डाटा पनि संकलन गरिएको थियो । जसमा हप्तामा तीनपटक भन्दा बढी चिया पिउनेलाई नियमित ‘ड्रिङ्कर’ मा राखिएको हो भने त्यो भन्दा कम पिउनेलाई चाहिँ ‘नन–ड्रिङ्कर’ मानिएको हो । यसमा उनीहरुले ग्रीन टिलाई मात्र विशेष प्राथमिकता दिएका थिएनन् तर अनुसन्धानका क्रममा आठ प्रतिशत मानिसले कालो चिया पिउने गरेका थिए जसको कुनै स्वस्थकर पक्ष फेला नपरेको बताइएको छ । अर्कोतर्फ ग्रीन टिले भने मुटु सम्बन्धी रोग, स्ट्रोकको जोखिमलाई २५ प्रतिशतले घटाइरहेको थियो ।

    समस्त रुपमा हेर्दा अध्ययनले चिया पिउनेहरुमा आठ वर्षसम्म मुटु सम्बन्धी कुनैपनि समस्याको जोखिम ३९ प्रतिशकतले कम रहेको भएको देखाएको छ । यसबारेमा अध्ययनका लेखक डाक्टर छिनयान वाङ भन्छन्, “चिया पिउने बानी भएकाहरुलाई, असामयिक मृत्यु गराउने मुटु सम्बन्धी रोगको कम जोखिमको विषयसँग जोडिएको छ । यसमा पनि लामो समयसम्म नियमित ग्रीन टि सेवन गर्नेहरुमा त अधिक धेरै लाभकारी पक्ष रहेको पाइएको छ । ”

    डाक्टर वाङ र उनका सहकर्मीहरुले बताए अनुसार चिया सेवनले मानिसको स्वास्थ्यमा सुधार ल्याउने एउटा कारण भनेको ‘पोलीफेनोल’ तत्व हो जसमा अधिक एन्टिअक्सिडेन्ट पाइन्छ । पोलिफेनोल प्राकृतिक रुपमा सागसब्जी र फलफुलमा पाइन्छ र यसले सेलको क्षति रोक्न र ममंत गराउन सक्छ भने रगतमा सुगर लेभललाई नियन्त्रण गरि तौल वृद्धिलाई पनि सुस्त बनाइदिन्छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यसअघि गरिएका धेरै रिसर्चहरुले पोलिफेनोलले मुटु सम्बन्धी रोग र उच्च रक्तचाप अनि उच्च कोलेस्ट्रोलबाट बचाउन सक्ने पुष्टि गरिसकेका छन् । त्यसैले पनि ग्रीन टि विशेष रुपमा फाइदाकारी मानिएको हो । यता कालो चियामा भने एन्टिअक्सिडेन्टको प्रक्रिया एकदम कम प्रभावकारी हुन्छ । Baahrakhari

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑