• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    मनसुनमा छालाको स्याहार गर्न अपनाउनुस् यस्ता उपाय…

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:१२
  • १२७३

    अहिले मनसुनको सिजन चलिरहेको छ । तपाईं हामी सबैलाई थाहा भएको कुरा हो मनसुनमा वातावरणमा हुने मोइस्चरले तपाईंको छालालाई प्रभावित पार्ने गर्छ । यस अवस्ःथामा तपाईं आफ्नो छालालाई सकेसम्म स्याहार गर्न खोज्नु हुन्छ जुन राम्रो कुरा पनि हो । तर, धेरै उपाय र अनावश्यक क्रिमहरुको प्रयोगले पनि तपाईंको छालालाई नोक्सान पुर्याउन सक्छ । त्यसैले सामान्य परिवर्तन र आयुर्वेदिक तत्वहरुको प्रयोगले तपाईं विना कुनै साइडइफेक्ट आफ्नो छालाको स्याहार गर्न सक्नु हुने छ ।

    बायोटिकका सौन्दर्य विशेषज्ञ र सोल फ्लावरका प्रबन्ध निर्देशक अमित शारदाले मनसूनमा छालाको देखभाल सँग सम्बन्धीत केही सुझाव दिएका छन् । जुन सुझावले तपाईँको छाला सँधै चम्किलो र ताजा देखिन्छ ।

    १. आयुर्वेदिक र हर्बल साबुन छालाको पीएच मात्रालाई प्रभावित नगरि सजिलै शरीरमा भएको अशुद्धिहरुलाई निकाल्ने काम गर्छ । यो मौसममा ब्याक्टेरिया र फोहोरबाट छालालाई जोगाउन आवश्यक हुन्छ । यो साबुनले छालामा मोइस्चर बनाइ राख्छ ।

    २. आयुर्वेदिक साबुन जस्तै, बायो एलमन्ड ओइलले शरीरलाई पोषण प्रदान गर्छ, किनकी यो तेल प्राकृतिक पोषक तत्वले भरिपूर्ण हुन्छ । बादाम, मारगोसा, नरिवल तेल, बेसार आदिबाट बनेको हुन्छ र त्यसले छाला मुलायम हुन्छ ।

    ३. गुलाबको फूलको पत्ताले बनेको साबुनले छालामा प्राकृतिक मोइस्चर बनाइ राख्छ र अनुहारमा निखार ल्याउँछ । गुलाब फूलको तेल र गुलाब फूलको पातले छालामा भएको दागलाई हटाउनमा मद्दत गर्छ ।

    ४. मानसुनमा लेवेन्डरको साबुनको प्रयोग गर्नु पनि फाइदाजनक हुन्छ । लेवेन्डरमा भएको जीवाणुरोधी गुणले छालामा हुने जलन र छाला चिलाउने समस्याबाट राहत दिलाउँछ । यसको सुगन्धले ताजगी र आरामको अनुभव पनि हुन्छ ।

    ५. मेवा र काक्रोयुक्त साबुन सबै प्रकारको छालाको लागि लाभदायक हुन्छ । यसले छालामा भएको मृत कोषहरुलाई हटाएर रोम छिद्रलाई खोलिदिने गर्छ र डन्डीफोर हुनबाट जोगाउँछ । साथै अनुहारमा भएको दागलाई पनि कम गर्छ । यसको प्रयोगले छाला कोमल हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑