• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार भेला अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २४ पुष २०७६, बिहीबार २०:३२
  • ८११७

    बिरगंज | खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साको आयोजना र बिरगंज उद्योग बाणिज्य संघको सह- आयोजनामा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार भेला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बिरगंज उद्योग बाणिज्य संघको सभाहलमा बिहीबार डिभिजन कार्यालय बिरगंज पर्साका प्रमुख रत्नकान्त झाको सभापतित्वमा तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित

    \बस्नेतको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख , प्रतिनिधि , सरोकारवालाहरुको उपस्थिति रहेको थियो।खाद्य स्वच्छता कायम गराई उपभोक्ता हित संरक्षण कार्यमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको भुमिकाबारे कार्यालय प्रमुख रत्नकान्त झाले कार्यक्रमको प्रस्तुतिकरण गर्नु भएको थियो।त्यसैगरि उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेलले खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार दुई चार जनालाई भेला गराई होटेल र बन्द सभाहलमा गर्ने हो भने यसको कुनै अर्थ नहुने र यसको लागी ठाउ कै ठाउमा पुगि सचेतना गराउनु पर्ने , जनचेतना कार्यक्रम , नियमित अनुगमन , तालिम , यसबाट हुने असर , डन्ड- जरिवाना बारे जानकारी गराउनु पर्ने र यति गर्दा पनि अटेर गर्छ भने सजाय गर्नु पर्नेमा जोड दिनु भएको थियो।त्यसै गरि कन्जुमर आई नेपालका रन्जु कुमारी फुयालले अनुगमन गर्दा विभिन्न व्यापारीहरुले सडेगलेका , ढुसीपरेको , किरालागेको सामानहरु गोदाममा रहेको पाईएको देखियो ।

    के त्यस्ता व्यापारीलाई कार्वाही हुनु पर्ने बताए ।सन्चारकर्मी उपेन्द्र ठाकुरले प्रस्तुतीकरण राम्रो रहेको तर खाद्य स्वच्छता सम्बन्धमा यस कार्यालयले पर्सा , बारा जिल्ला बाट अहिले सम्म कतिलाई के कति कार्वाही गरेको छ भन्ने बारे खुलाईएको भए पत्रीकाका मुख्य हेडिङ्गमा समाचार हुने समेत बताए । उपभोक्ता मंच बिरगंजका अध्यक्ष प्रा. डा. हरेराम ठाकुरले हामीले जति सुकै एक अर्कालाई आरोप र प्रत्यारोप लगाउनु भन्दा सबैले आ- आफ्नो ठाउबाट यस सम्बन्धमा काम गर्दै जानु पर्दछ ।कसैले के भन्छ भन्दैमा कामै नगर्ने भन्ने हुदैन । हात्ती अगाडि हिड्दै जान्छ , कुकुर पछाडि पछाडि भुक्दै जान्छ भन्ने उदाहरण दिएका थिए ।

    त्यसै गरि बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन कुमार लाल दासलेहाम्रो प्रयास जारी छ , तर्व हामी एक्लो प्रयासले मात्र नहुने , यसको लागी सबै तक्ता तहको सहयोग र समन्वयको आवस्यक रहेको समेत बताएका थिए ।सो कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख ओम नारायण शर्मा , बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित भुजेल , राष्ट्रिय उपभोक्ता मंच पर्साका बिजय कुमार रौनियार , कन्जुमर आई नेपाल पर्साका रन्जु कुमारी फुयाल , जिल्ला प्रहरी कार्यालय

    पर्साका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरी , ग्वाला डेरि सेन्टरका मतलुम ठकुराई, ग्वाला डेरि हबका राजेश कुमार राय , श्री साई वाटरका प्रेम कुमार झा , निर्मल जल प्रा?लि.का सुधिर कुमार गुप्ता , अनमोल स्विटसका पप्पु शरार्फ , डेरि फ्रेस उद्योगका बिस्वजित चौरसिया, बिकास मसला उद्योगका बिकास अग्रवाल , अर्पणा स्विटसका बिरेन्द्र कुस्वाह ,सन्चारकर्मी अन्कुस दैनिकका संतोषमान रन्जितकार , माउन्टेन टेलिभिजनका नितेश कर्ण, एभिन्युजका जाकिर हुसेन , कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर , पन्कज श्रेष्ठ , देश जागरणका कपिलदेव प्रसाद यादव , राष्ट्रिय समाचार समितिका प्रमुख बिरेन्द्र कर्ण लगायतकाको सहभागिता रहेको थियो ।कार्यक्रम सन्चालन खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साका प्राबिधिक सहायक एवं सूचना अधिकारी श्रवण साहले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑