• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रामजन्मोेत्सव र शोभायात्रमा सहभागी हुन वीरगन्जबासीलाई मेयर सिंह र वडाध्यक्ष कानुको अपिल

  • वीरगंज संजाल
  • ४ बैशाख २०८१, मंगलवार १५:१२
  • १८८१

    वीरगन्ज | वीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५ गते बुधबारका दिन आयोजना हुने रामनवमी महोत्सव र शोभायात्रमा सहभागी हुन महानगरका मेयर राजेशमान सिंह र वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले महानगरवासीलाई सार्वजनिक अपिल गरेका छन् ।
    घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा बुधबार रामनवमीका दिन राम जन्मोत्सव आयोजना गरिनुका साथै भब्य शोभा यात्रापनि निकालिदैंछ ।
    बुधबार बिहान ७ बजे मन्दिर परिसरबाट निकालिने शोभा यात्रा तथा मन्दिर परिसरमा हुने राम जन्मोत्सवमा सहभागी हुन महानगरका मेयर सिंहले सामाजिक सञ्जालबाट सार्वजनिक आह्वान गरेका छन् । यस्तै वडा नम्बर १० का वडाध्यक्ष कानुलेपनि मंगलबार एक अपिल जारी गर्दै बुधबारको शोभा यात्रासहितको राम जन्मोत्सवमा सहभागी भई भब्य रुपमा सफल पारिदिन वडाबासी तथा महानगरबासीसंग अपिल गरेका छन् ।
    बुधबार श्रीरामजानकी मन्दिर परिसरबाट बिहान ७ बजे झाँकी र बाजागाजासहित भव्य शोभा यात्रा निकालेर महानगर परिक्रमा गरिनेछ भने बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजनकिर्तनको आयोजना हुनेछ । यस्तै दउँसो १२ बजेदेखि श्रीराम उत्सवको प्रसाद वितरण गरिने र साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामायण झाँकी प्रदर्शनपनि गरिने पूजा समितिका अगुवा प्रभाकर गुप्ताले जानकारी दिए ।
    यस्तै बुधबार नै साँझ ६.३० बजे दीप प्रज्वलन तथा महाआरती र बेलुकी ७ बजेदेखि प्रसाद वितरण गर्ने कार्यक्रम रहेको सह आयोजक घडिअर्वा स्पोर्टस् क्लबका अध्यक्ष सन्तोष साह कानुले जानकारी दिए।
    वीरगन्ज महानथरपालिकाले ३० बर्षपछि अतिक्रमण मुक्त गरी सौनणदर्यकरण गरेको घडिअर्वाको श्रीरामजानकी मन्दिरमा भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिन गत माघ ८ गते भगवान श्रीराम, माता सीता र हनुमानको मूर्तीको प्राण प्रतिष्ठा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑