• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा हुन लागेको लोकसभा चुनावको लागि नेपालबाट दारु तस्करी

  • वीरगंज संजाल
  • २६ चैत्र २०८०, सोमबार १०:३१
  • १९०१

    वीरगंज । छिमेकी मुलुक भारतमा हुन लागेको लोकसभा निर्वाचनको मुखमा नेपालबाट मदिराको तस्करी बढेको छ ।चुनावमा मतदातालाई प्रभावित गर्न सस्तो मूल्यका मदिराहरु तस्करी भएर भारतको बिहार जान थालेको बताइएको छ ।
    नेपालबाट अवैध रुपमा भारततर्फ लग्न थालेको नेपाली मदिरा सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ कोनिया सीमावर्तीबाट बरामद गरेको छ ।
    शनिबार अवेर राति टाटासुमो गाडीमा लोड गरी भारतको बिहारमा तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा सशस्त्र प्रहरीले बरामाद गरेको छ । गस्तीमा रहेको प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ कोनियाबाट रक्सी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शनिबार मध्यराति बीआर १० जे ८२०१ नम्बरको टाटा सुमो गाडीको चेकजाँच गर्ने क्रममा रोके पछि चालक फरार भएका थिए ।
    नाकामा रोकिएको गाडीलाई चेकजाँच गर्दा सो मदिरा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिक्कै चालक फरार भएको जनाएको छ । गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन शीलबन्दी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताएका छन् ।

    मदिरासहितको भारतीय नम्बरको टाटासुमो गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक कर्माचार्यले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५ रुपैयाँ मूल्यांकन गरिएको उनले बताए ।
    बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताउँदै उनले भने, ‘भारतमा भइरहेको लोकसभा चुनावका लागि मदिरा लग्न थालेको होला रु भारतको बिहार राज्यमा झण्डै एक दशक यता देखि मदिराको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ ।
    बिहारसित सीमा जोडिएको नेपाली बजारहरुबाट भारी परिमाणमा अवैध रुपमा मदिरा जाने गरेको बताइन्छ । भारतमा ५ चरणमा लोकसभाको चुनाव हुँदैछ । पहिलो चरण चुनावका लागि नामांकन भइसकेको छ । बिहारमा मदिराको बेचबिखन र सेवनमा कडा प्रतिबन्ध छ । मदिरा बेचबिखन, सेवनमा पक्राउ पर्नेलाई जेल र जरिवाना दुवै गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑