• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रोहित वर्कशपमा विष्फोट प्रकरण : तीनजना जेल चलान, दुईजना तारेखमा रिहा

  • वीरगंज संजाल
  • २० चैत्र २०८०, मंगलवार १२:४७
  • १७२५

    वीरगञ्ज । बाराको निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपमा भएको विष्फोटको घटनामा तीन जनालाई जेल चलान गरिएको छ । भने दुईजना धरौटी तिरेर तारेखमा रिहा भएका छन् । बारा जिल्ला अदालतका न्यायाधीश जगन्नाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो ।

    अज्ञात वस्तुु काट्ने क्रममा गत फागुुन १४ गते वर्कशपमा भएको विष्फोटको घटनामा बारा जिल्ला अदालतले तीनजना जेल चलान र दुईजना धरौटी बुझाएर तारिखमा रिहा गर्न आदेश दिएको हो ।
    वर्कशप सञ्चालक रेशम मगरकी श्रीमती सीता जर्गामगरले ५ जनाविरुद्ध उक्त घटनासँग समबन्धि रहेको आरोपमा जाहेरी दिएकी थिइन् ।

    सोही जाहेरीको आधारमा भारत मोतिहारी घर भई हाल निजगढ नपा–९ शहीद चोकमा व्यापार गर्ने ४० वर्षीय रमेश जयसवाल, टीकाराम पाख्रिन, वासुु तामाङ, सर्लाही जिल्ला ईश्वरपुुर नगरपालिका–७ घर भई हाल धारापानी धनुुषामा कबाडी सङ्कलन गर्दै आइरहेका पसल साहुु शिवशङ्कर साह र सोही ठाउँका अर्का कबाडी ब्यापारी बिलट महत्तोविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

    रमेश जयसवाल भारतीय नागरिक भएकाले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी चारजनालाई जनही एक÷एक लाख धरौटी लिएर तारेखमा रिहा गर्न आदेश भएको हो । दुईजना धरौटीबापतको रकम बुझाएर तारेखमा रिहा भएपनि दुईजना धरौटी बुझाउन नसकेर कारागार चलान भएको बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुुर कार्कीले जनाए ।

    यो घटनामा वर्कशप सञ्चालक मगरसहित तीनजनाको ज्यान गएको थियो । घटनामा परी दाहिने हात र देब्रे खुुट्टा गुुमाएका भारतीय नागरिक १६ वर्षीय अरविन्द साहको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑