• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज नाका भएर नेपाल आउने पर्यटकको संख्या बढ्दै. सरकारले पर्यटकको मनोरन्जनका लागि आवस्यक वातावरण बनाउन जरुरी!

  • वीरगंज संजाल
  • २० पुष २०७६, आईतवार १८:३७
  • ७१८१

    वीरगञ्ज। सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा नै तराईको मुख्य नाका वीरगञ्जमा उत्साह देखिएको छ । भ्रमण बर्षको सुरुवातसंगै वीरगञ्ज नाका भएर नेपाल आउने पर्यटक र यातायातको संख्यामा क्रमश बृद्धी हुन थालेको छ ।

    सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सुरु गरेको भ्रमण बर्ष २०२० को सुरुवातमा नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगञ्जबाट नेपाल भित्रने पर्यटकको चाप देखिएको छ ।

    नेपालमा घुम्न आउने पर्यटकको संख्या हेर्ने हो भने भारतीय पर्यटकको संख्या धेरै छ । वीरगञ्ज भन्सारबाट डिसेम्बरको अन्तिम दिन र जनवरीको पहिलो दिन मात्र दुई पाङग्रे र सानो ४ पांग्रे सवारी साधन मात्र ३४ सय भित्रिएका छन् ।

    यसै गरी, चार चक्के सवारी, कार, भ्यान लगायत करिब ९ सय ५० को संख्यामा नेपालमा प्रवेश गरेको गरेका छन् । यसैगरी वीरगञ्ज भन्सार नाकाबाट ४ जना बाहिरी पर्यटक नेपाल प्रवेश गरेका छन् ।

    सो नाकाबाट अष्ट्रेलिया, फ्रान्स, चाईना तथा अमेरिकाबाट एक–एक जना पर्यटक नेपाल प्रवेश गरेका छन् । दुई दिनमा मात्र करिब २० हजारको हाराहारीमा भारतीय पर्यटक वीरगञ्ज नाकाबाट मात्र नेपाल प्रवेश गरेका छन् ।

    यता छिमेकी देशबाट आउने पर्यटकलाई लक्षीत गरी होटल ब्यवसायीले समेत काम सुरु गरेका छन् । प्रदेश समन्वय समितिसंगको सहकार्यमा होटल ब्यवसायी संघले ४० पर्यटकिय स्थलको छनौट गरी प्रचारको काम भईरहेको छ ।

    नेपाल आउनेको संख्यालाई आधार मान्ने हो भने नेपाल आउने पर्यटक भारतिय धेरै छन् । तर सरकारले लागु गरेका बिभिन्न नियम र मुद्राको समस्याले भने पर्यटकलाई सास्ती छ । सरकारले यस्ता समस्या निराकरणमा पहल गरे भारतीय पर्यटकको संख्या अझै बड्ने पर्यटकहरुलेनै बताएका छन् ।

    नेपाल र भारत सिमा र संस्कृती दुवैमा छिमेकी हुन् । बिगतका बर्षका तथ्याङ्कले समेत भारतीय पर्यटकनै नेपालमा धेरै आउने गरेको प्रमाणीत गरिकेको छ । बिभिन्न कारणले भ्रमण बर्षमा पनी भारतिय पर्यटकको योगदान धेरै हुने निश्चित छ । तसर्थ सरकारले पर्यटकको मनोरन्जनका लागि आवस्यक वातावरण बनाउन जरुरी छ ।रासस emountentv

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑