• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशका चोक–चोकमा राष्ट्रिय झण्डा

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०८०, मंगलवार १७:३३
  • १४२१

    वीरगंज । मधेश प्रदेशका चोक–चोकमा राष्ट्रिय झण्डा राख्ने चलन बढेको छ । राष्ट्रिय झण्डाप्रतिको सम्मान दर्साउन तथा चोकलाई सुन्दर बनाउन राष्ट्रिय झण्डा राख्न थालिएको हो ।

    धनुषाको ढल्केबर, महेन्द्रनगर, जनकपुर र महोत्तरीको बर्दिवास चोकमा राष्ट्रिय झण्डा राखिएको छ । महोत्तरीको मटिहानीमा राखिएको झण्डा ११० फिट अग्लो छ । सो झण्डाको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुभएको थियो ।

    यस्तै, धनुषाको ढल्केबर चोकमा स्थानीय क्लब तथा विभिन्न सङ्घसंस्थाले २५ वटा राष्ट्रिय झण्डा राखिएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको महेन्द्र पार्कका तीन वटै कुनामा पनि झण्डा ठड्याइएको छ । झण्डा राखेपछि चोक सुन्दर देखिएको स्थानीयको भनाइ छ ।

    मिथिला उद्योग वाणिज्य सङ्घका महासचिव दीपक लामाले राष्ट्रिय झण्डा नेपालको पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएकाले ढल्केबर चोकमा राखिएको बताउनुभयो । साउन महिना पहिलो पटक झण्डा राखिएको बताउनुहुँदै उहाँले त्यसयता दुई पटक नयाँ झण्डा फेरिएको जानकारी दिनुभयो ।

    “घामपानीको असरले झण्डाको रङ खुइलिन थालेपछि नयाँ फेरिएको हो । झण्डा ठड्याउनु ठुलो कुरा होइन् । हेरचाह पनि गर्नुपर्छ”, महासचिव लामाले भन्नुभयो । उहाँले झण्डा च्यातियो अथवा धुलो मैलो भएको अवस्थामा तुरुन्त बदल्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

    जनकपुरका अमरेन्द्रकुमार यादवले भने देखासिकीमा जथाभावी राष्ट्रिय झण्डा राख्न नहुने बताउनुभयो । चोकको सौन्दर्य बढाउन तथा सम्मानमा राष्ट्रिय झण्डा राखेपछि त्यसको उचित रेखदेख हुनुपर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय झण्डा हामी नेपालीका लागि सम्मान तथा पहिचान हो । त्यसैले देखासिकी गरेर जथाभावी ठड्याउनु हुँदैन ।’’ यस्तै, देखासिकीमा कतिपय स्थानमा राखिएका झण्डा च्यातिएको अवस्थामा देखिएको यादवले बताउनुभयो । सरकारले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका परिवर्तन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑