• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    “एसएसबीको चेकपोष्ट, वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो”

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०८०, सोमबार १६:२७
  • १८२१

    वीरगन्ज | “वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा गत असोज महिनादेखि स्थापना गरिएको भारतीय एसएसबीको चेकपोष्ट सोमबारदेखि हटाइएको छ । तेश्रो मुलुकका नागरिकको निगरानीकासाथै सुरक्षाका लागि भन्दै मितेरी पुलमै गत असोज ३ गतेदेखि एसएसबीको चेकपोष्ट स्थापना गरिएको थियो । एसएसबीको केन्द्रीय सर्कुलर अनुसार नै नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने आवश्यकता भएको भन्दै मितेरी पुलमा विगत पाँच महिनादेखि एसएसबीको चेकपोस्ट स्थापना गरिएको थियो ।

    तर यसले पुल झन् सांघुरो भएको र त्यसले खासगरी नेपालबाट आउजाउ गर्ने यात्रुहरुलाई सास्ती भएपछि पुलबाट एसएसबीको चेकपोष्ट हटाउने निर्णय गरिएको एसएसबीका उच्च अधिकारीले बताएका छन् । अहिलेलाई मितेरी पुलबाट चेकपोष्ट हटायएपनि भविष्यामा आवश्यकता परेको खण्डमा पुन चेकपोष्ट राख्न सकिने एसएसबीका उच्च अधिकारीहरुको भनाई छ ।

    मितेरी पुलमा एसएसबीको चेकपोष्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासकोपनि ध्यानाकर्षण गगराइएको थियो । महावाणिज्य दूतावासकै अग्रसरतामा दुवै देशका सुरक्षा अधिकारीबिच छलफल भएको र त्यसपछि मितेरी पुलबाट चेकपोष्ट हटाउन एसएसबी सहमत भएको छलफलमा सहभागी ग्रिनसिटी आदर्शनगर वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

    यता एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्माले दुवै देशका जनताबिचको रोटी–बेटीको सम्बन्धलाई मध्यनजर गर्दै हालका लागि मितेरी पुलबाट एसएसबीको चेकपोष्ट हटाउने निर्णय गरिएको बताए । उनले भने,‘यदि भविष्यमा फेरि आवश्यकता पर्यो भने पोष्ट फेरि राख्न सकिनेछ ।

    मितेरी पुलमा भारतबाट तर्फबाट स्थापना गरिएको एसएसबीको चेकपोष्टका कारण दुई देशबिचको जनस्तरको सम्बन्धमा असर पुगेको गुनासो आएपछि गत शनिबार मात्रै दिल्लीबाट एसएसबीका डिआइजी सुरेश सुब्रमण्यमले आँफै मितेरी पुलमा आएर निरिक्षण गरेका थिए । त्यसक्रममा उनले पर्साका सुरक्षा प्रमुख लगायतसंग भेटेर छलफलपनि गरेका थिए ।

    त्यसअघि गत फाल्गुन तेश्रो साता मितेरी पुलमै एसएसबीको जवानले कुटपिट गरी एक नेपालीलाई घाइतेसमेत बनाएका थिए । भारतको रक्सौलबाट एक बोरा चामल लिएर वीरगन्ज आउँदै गरेका वीरगन्ज १ छपकैयाका बलिराम साह सोनारलाई मितेरी पुलको चेकपोष्टमा खटिएका एसएसबीले दुब्र्यवहार गर्दै कुटपिट गरेका थिए । कुटपिटबाट साहको टाउको फुटेको थियो ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑