• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय नागरिक मुराद र अलिराजको नागरिकता खारेज गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार २१:०९
  • १८३७

    वीरगंज । झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ ।

    वीरगंज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को स्थायी वासिन्दा भन्दै नागरिकता लिन सफल सैफ अली ठकुराई उर्फ अलीराजा चौहान र मुराद अली ठकुराई उर्फ मुराद अली चौहान विरुद्ध नागरिकता खारेजि हुनु पर्ने दावि सहित जिल्ला प्रशासनमा उजुरी परेको हो ।

    भारतीय बाबू रहेको जन्मदर्तामै स्पष्ट हुँदाहुँदै पनि झुठा विवरण पेश गरेर दुबै जनाले वंशजको आधारमा गएको २०७० जेठ १३ मा नेपाली नागरिकता लिन सफल भएका थिए ।
    लगत्तै २०७८ भदौ ३० मा जन्मस्थान धनुषाको हरिने गा.पा वडा नं ३ रहेको स्थायी बासस्थान वीरगंज महानगरपालिका ३ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रतिलिपी लिएका छन् ।
    धनुषाबाट जारी भएको नागरिकतामा आमाको नाम उल्लेख भएकोमा पर्साबाट लिएको नागरिकतामा आमाको नाम समेत हटाइएको छ ।
    यस्तै उनीहरु भारतको विहार राज्य जिल्ला पूर्वि चम्पारण थाना आदापुर पंचायत लक्ष्मीपुर पोखरी वडा नं १० पोष्ट विसुनपुरवाका स्थायी वासिन्दा रहेको उजुरीमा उल्लेख छ ।

    सैफ अली २०५२ र मुराद २०५७ मा जन्म भएको देखिएको तर २०६३ को नागरिकता टोलीबाट उनकी आमा हप्सा खातुनले जन्मको आधारमा बाबुको नामबाट अविवाहित नागरिकता लिएको देखिएकाले परिवारैले झुठा विवरणको आधारमा नेपाली नागरिकता लिएको स्पष्ट भएको भन्दै तत्काल पक्राउ गरि कारबाही गर्न उजुरी परेको हो ।

    वीरगंज महानगरपालिका वडा नं.१ निवासी शुरेसमान सिंह श्रेष्ठले झुठा विवरण दाखील गरी जन्म दर्ता एवं नागरिक्ता लिने दुबैलाई कानून बमोजिम कारवाही अगाडी बढाइ नागरिकता बदर गरी हदैसम्म दण्ड सजाय गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

    झुठा विवरण पेश गरि भारतीय व्यक्तिले नेपाली नागरिकता लिएको भन्ने उजुरी प्रमाण सहित पेश हुन आएकाले दर्ता गरेर तत्काल कारबाहीका लागि अघि बढाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउनु भयो ।

    सैफ अली र मुराद आफूलाई नेकपा एमालेको कार्यकर्ता बताउने वीरगंज ३ का लियाकत अलीका सहोदर भान्जा हुन् ।

    भारत विहे गरेकी आफ्नै दिदीका छोराहरुलाई झुठा विवरणको आधारमा नेपाली नागरिकता दिलाउने मतियारको रुपमा रहेका उनै लियाकत अहिले अन्य व्यक्तिको नागरिकता छानविन हुनुपर्ने माग गर्दै सडकमा उफ्रिरहेको देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑