• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५ लाख भारतीय रकमसहित मकवानपुरबाट ४ जना पक्राउ

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार १२:२२
  • ११०१

    हेटौँडा । मकवानपुरको रातोमाटेबाट ५ लाख रुपैयाँ बढी भारतीय रकमसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट भारतीय रकम ५ लाख ४९ हजार १०० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

    प्रहरी वरिष्ठ नायव निरीक्षक सुन्दरकुमार कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलीले वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको विआर ०१ एआर २९९१ नम्बरको भारतिय कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको भारतीय रकम फेला परेको हो । आशंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त कारको सिट मुनी लुकाई ल्याइएको सो रकम प्रहरीले फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए ।

    उनका अनुसार उनीहरुको साथबाट ५०० को भारतीय नोट १ हजार ४२ थान (५,२१,०००।–), २०० को नोट ९३ थान (१८,६००।–), १०० को नोट ९३ थान (९३००।–) र ५० को नोट ४ थान (२००‍।-) गरी कुल ५ लाख ४९ हजार १०० रुपैयाँ फेला परेको हो । उनीहरुको साथबाट नेपाली रुपैयाँ एक हजारका नोट १५० थान, ५०० को नोट २०० थान गरी २ लाख ५० हजार रुपैयाँ फेला परेको सूचना अधिकारी पौडेलले बताए ।

    उक्त रकमसहित प्रहरीले कार चालक भारत बिहार सितामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० को राकेशकुमार, कारमा सवार सोही स्थान बस्ने वर्ष ३० को चन्द्र बाबु, वर्ष ३७ को अशोक राय, नेपालको सुनसरी कोशी गाउँपालिका वडा नम्बर–४ बस्ने वर्ष ३२ को निजाम मियालाई पक्राउ गरिएको सूचना अधिकारी पौडेलले बताए ।

    प्रहरीका अनुसार सो रकमसहित भारतीय नागरिकहरु रक्सौल नाकाबाट वीरगञ्ज हुँदै आएको र नेपाली नागरिक मिया सुनसरीबाट महोत्तरी हुँदै पथलैयाबाट सो कारमा चढेको खुल्न आएको छ । पक्राउ परेका ४ जनासहित कारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको सूचना अधिकारी पौडेलको भनाई छ ।

    प्रहरीले पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको छ । भारतीयहरु नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँभन्दा बढी नगद ल्याउन नपाउने कानुनी व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑