• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको कालिकामाई गाउँपालिकामा दादुरा- रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०८०, बिहीबार २२:०५
  • १५१७

    पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा दादुरा- रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया ले दादुरा- रुबेला खोप अभियान २०८०/०८१ बारे कार्यक्रम लाई जाकारी गराउनु भएको छ। दादुर- रुबेला खोप ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप चलाउन सकिन्छ।

    उहाले जुन बालबालिकाहरु ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरु डि.पि.टी, बि.सि.जी., र पि.सि.भि खोप लिन छुटिएका बालबालिकाहरुलाई दिन मिलने उहाले दादुरा- रुबेला खोप कालिकामाई गाउँपालिका भरी फाल्गुन २७ गते देखि ९ दिन सम्म खोप चलने जनकारी गराउनु भएको छ। अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख चौरसियाले जनप्रतिनिधि, अबिभावक र कर्मचारीहरुले यो महान कार्यमा अबाधित सहयोग गर्नु भएको थियो। पहिलो चोटिको अभियानमा जनचेतना र प्रचार प्रसार को कमी बजारमा लेकर १३% प्रचिशत बालबालिकाहरुले खोप लिन छोडेर सम्पूर्ण बालबालिकाहरुले खोप लिने अभिलाषा व्यक्त गरेका थिए। यस बाटोमा यशपाली कालिका माई गाउँपालिका को पाँच वडा का १० हजार ३ सय ५५ जना बालबालिकाहरुले खोप लिने इच्छा व्यक्त गरेका छन्।

    अभिमुखीकरण कार्यक्रमको उपाध्यक्ष श्रीमाती राजमती देवी, वडाअध्यक्ष सोनालाल चौरसिया, लालबाबु बरै, जयनारायण प्रसाद, नेपाली काँग्रेसका नेता राधा कुष्ण चौरसिया, स्वास्थ्यकर्मी महेन्द्र चौरसिया, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायत सहभागीहरु थिए। गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षता गरेको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थिय ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑