• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साइबर आक्रमणले डाउन भएको थियो फेसबुक, इन्स्टा र थ्रेड ?

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०८०, बुधबार १९:१०
  • १४४१

    क्यालिफोनिर्या । गए राति करिब डेढ घण्टासम्म सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक र थ्रेड चलेन । ह्वाट्स एप बाहेकका सबै सामाजिक सञ्जालमा एकै चोटी किन समस्या आयो भन्ने कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

    मेटा स्वयम्ले पनि अहिलेसम्म यसको कुनै ठोस कारण बताएको छैन । आउटेजको समयमा एकाउन्टहरु आफैं लग आउट भइरहेका थिए । प्रयोगकर्ताहरूको टाइमलाइन रिफ्रेश भइरहेको थिएन ।

    यो समस्या देखिएपछि एक्सका मालिक एलन मस्कले त तपाईँले यो पोष्ट देखिरहनु भएको छ भने हाम्रो सेवाहरु ठिक छ र हाम्रो सर्भरले राम्रोसँग काम गरिरहेको छ भन्दै मेटालाई गिज्याएका थिए । साइबर आक्रमणका कारण मेटाका सेवाहरुमा समस्या आएको बताइएको छ । यो आउटेज केहि दिन अघि अमेरिकामा भएको साइबर आक्रमणको एक हिस्सा पनि हुन सक्ने धेरै विज्ञहरूले दाबी गरेका छन् । के साँच्चै मेटा साइबर आक्रमणको सिकार भएको थियो त ?

    मेटाको आउटेजमा चिनियाँ ह्याकरहरूको हात

    मंगलबार साँझ नेपालमा फेसबुक, इन्स्टाग्राम, फेसबुक मेसेन्जर र थ्रेडहरू डाउन भइरहेको बेलामा अमेरिकामा अन्य धेरै कम्पनीका सेवा पनि ठप्प भएका थिए । यसको पछाडि साइबर आक्रमणको आशंका गरिएको छ ।

    त्यति बेला अमेरिकामा गुगल, युट्युब, हनीवेल, ह्वाट्स एप, गुगल प्ले स्टोर, ओ२, माइक्रोसफ्ट टिम्स र एक्सको सेवाहरु पनि ठप्प भएको डाउन डिटेक्रले बताएको थियो । एक्सका एक युजरले पनि यस्तो दाबी गरेका थिए । हालै मात्र अमेरिकाको स्वास्थ्य सेवा प्रणालीमा साइबर आक्रमण भएको थियो ।

    त्यसपछि धेरै अस्पतालहरूले औषधि किन्न आएकाहरूलाई बिल दिन सकेनन् । यो आक्रमण स्वास्थ्य सेवा भुक्तानी प्रणालीमा भएको थियो । एक दिन पछि मेटामा देखिएको आउटेजलाई पनि धेरैले यही साइबर आक्रमणसँग जोडेर हेरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑