• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी सहायक निरीक्षक शिवजि प्रसाद को मिलोमतोमा बिश्रामपुरबाट खुलयाम तस्करी

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०८०, सोमबार १२:३०
  • १८४५

    बारा । बाराकाे बिश्रामपुरबाट गाउँपालिकाको बलिरामपुर गाउँ स्थित रहेको प्रहरी चौकी बलिरामपुरका प्रहरी सहायक निरीक्षक शिवजि प्रसाद यादव को मिलोमते मा तस्करीको लाइन खुल्ला तस्करी मध्ये मा काजु लगायतका मालसामानहरूको तस्करी मौलाएको छ । बिगतका दिन देखि धेरै तस्करीको मालसामान तथा राजेश्व छलीको समानलाई बारा जिल्ला हुदै पर्सा मा.न.पा-१६ नगवा बस पार्क पछाडि बाटो भएर बसमा लोड गरी राजमार्ग भएर काठमाडौं जाने गरेको छ।

    उक्त नाकाबाट तस्करीको समान बिहान को १० बजे देखि राति को १२ बजे सम्म काजु कपडा माछा लगायत अन्य मालसामानहरूको तस्करी हुने गरेको छ । साथै सिमानामा खटिएको नेपाल प्रहरी रकम उठाउनमा लिप्त भएकोले बस सम्मपुगिरहेको छ । सोही तस्करीको मालसामान राजमार्ग पुग्दा राजमार्गको खटिने प्रहरी युनिटहरूको पनि मिलोमतो मा काठमाण्डू सम्म पुगीरहेको छ।

    उक़्त नाकाबाट फूल तस्करी गर्नेमा बलिरामपुर बाराका एक जाना व्यक्ति लगायतका तस्करहरू रहेको छन्। उक्त तस्करहरूबाट प्रहरी चौकीका इन्चार्जका घुमुवा र सशस्त्र प्रहरीका घुमुवाले १ लाख देखि २ लाख सम्म लिने गरेका एक श्रौतको दाबी छ । प्रहरी चौकी र सिमा नाकाको जिम्मेवारी पाएको प्रहरी सहायक निरीक्षक शिवजि प्रसाद यादव रकम लिए बापत उत्त नाकाबाट तस्करहरूको प्वाइन्ट नै बनेको छ। जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एसपी सुरेश काफ्ले का घुमुवा एता जिल्ला प्रहरी कार्यालय बलिरामपुर का
    प्रहरी सहायक निरीक्षक शिवजि प्रसाद यादव रहेका छन यस्ता भ्रष्ट प्रहरी इन्चार्ज लाई समयमै कार्यवाही नगरे प्रहरी माथी प्रश्न खडा हुनुको साथै इमान्दार प्रहरीहरुको अस्तित्व समाप्त हुने देखिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑