वीरगंज | काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एसोसिएसनले प्रदर्शन गरेको छ।
कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महानगरपालिकाका मेयरको कार्यालय राष्ट्रिय सभा गृह अगाडी विरोध ¥याली निकालेका हुन्।
¥यालीमा सहभागीहरुले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’जस्ता नारा लगाएका थिए।