• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुदूरपश्चिममा १० अर्ब ७० करोड फण्ड ट्रान्सफर

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १४:४६
  • ९५३

    धनगढी | सुदूरपश्चिममा १० अर्ब ७० करोड फण्ड ट्रान्सफर भएको छ। आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका नोटकोषहरु (आठवटा वाणिज्य बैंकमा रहेको तथा १ वटा नेपाल बैंकमा रहेको) मा नेपाल राष्ट्र बैंक धनगढीबाट १० अर्ब ७० करोड फण्ड ट्रान्सफर भएको हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशमा रहेका नोट कोषहरुमा ९ अर्ब ७२ करोड २८ लाख ५० हजार फण्ड ट्रान्सफर भएको थियो।

    नेपाल राष्ट्र बैंक धनगढीका अनुसार प्रदेशका नौ जिल्लामा रहेका नोटकोषहरुमा फण्ड ट्रान्सफर भएको छ। पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर नयाँ (सफा) नोटहरु ८ वटा वाणिज्य बैंक तथा एकवटा नेपाल बैंकमा फण्ड ट्रान्सफर हुँदै आएको छ। नयाँ नोटहरु लैजाने र पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर जम्मा गर्ने काम हुँदै आएको नेपाल राष्ट्र बैंक धनगढीकी सूचना अधिकारी अस्मिता गोरखालीले बताइन्।

    जहाँ राष्ट्र बैंकको उपस्थिती हुँदैन त्यहाँ नोटकोषहरुको सुविधा दिने गरिएको उनले बताइन्। उताबाट पैसा ल्याउने र लैजाने भनेको फण्ड ट्रान्सफर हो। सफा नोट लैजाने र पुराना नोट राष्ट्र बैंकमा जम्मा गर्ने काम राष्ट्र बैंक र नोटकोषबिच भइरहेको हुन्छ। राष्ट्र बैंकले नयाँ अर्थात सफा नोट दिन्छ भने नोटकोषहरुबाट पुराना अर्थात लामो समय प्रयोग भइसकेका नोटहरु जम्मा हुन्छ। ती पुराना नोटहरु पनि राष्ट्र बैंकले नोटकोषहरुबाटै प्राप्त गर्छ।

    नोटकोषबाट प्राप्त रकमका आधारमा राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने गरेको छ। विशेष गरी दशैतिहारको समयमा नयाँ नोटको माग सबैभन्दा बढी हुने गरेको छ। यही मौकामा राष्ट्र बैंकले पुराना नोट लिएर नयाँ नोट उपलब्ध गराउने काम समेत गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑