• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाले गाजा पट्टीमा पहिलो पटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १४:२५
  • १०१३

    वीरगंज । गाजा पट्टीमा हमास र इजरायलबीच विगत पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले पहिलो पटक विमानबाट राहत सामग्री खसालेको छ ।अमेरिकाले तीनवटा सैन्य विमानबाट खानाका ३८ हजार प्याकेट खसालेको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यो अपरेशन जोर्डन वायुसेनाको सहयोगमा गरिएको हो ।

    अमेरिकी अधिकारीहरूले शुक्रबार राष्ट्रपति जो बाइडेनले उक्त घोषणा गरेको र आज पहिलो पटक राहत सामग्री छाडिएको बताए। गत बिहीबार राहत सामग्रीको पर्खाइमा रहेका १०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि बाइडेनले यो वाचा गरेका हुन्। सेन्ट्रल कमाण्डको विज्ञप्ति अनुसार गाजाको तटीय क्षेत्रमा सी–१३० विमानबाट ३८ हजारभन्दा बढी खानाका प्याकेटहरू खसालिएको थियो ।

    यसअघि बेलायत, फ्रान्स, इजिप्ट र जोर्डनले गाजामा विमानबाट राहत सामग्री खसालेको भएपनि अमेरिकाले पहिलोपटक यस्तो गरेको हो । शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा राष्ट्रपति बाइडेनले भनेका छन्, ‘अमेरिकाले इजरायललाई थप ट्रकहरू पास गर्न र अन्य मार्गहरू खोल्न अनुमति दिन आग्रह गर्दछ ताकि खाँचोमा परेकाहरूलाई राहत पुग्न सकोस्।’

    बिहीबार भएको घटनामा ११२ जनाको मृत्यु भएको थियो भने ७६० जना घाइते भएका थिए । हमासले इजरायली सेनाले राहत सामग्रीको पर्खाइमा रहेका सर्वसाधारणमाथि गोली प्रहार गरेको आरोप लगाएको थियो तर इजरायलले चेतावनी दिँदै गरेको भागदौडमा मानिसहरू मारिएको दाबी गरेको थियो ।

    धेरै देशहरूले यस घटनाको अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग छानबिन गर्न माग गरेका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ३० हजारभन्दा बढी मानिस मारिएका छन्, जसमध्ये २१ हजार बालबालिका र महिला छन्। ७ हजारभन्दा बढी गाजावासी बेपत्ता र ७० हजारभन्दा बढी घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑