• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाजामा युद्धविराम हुने बाइडेनको टिप्पणीमा हमास र इजरायलको आपत्ति

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०८०, बिहीबार १२:३६
  • १२२५

    इजरायली र हमासका अधिकारीले गाजामा आगामी सोमबारभित्रै युद्धविराम हुँदै छ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइलाई अस्वीकार गरेका छन् । यसले दुई हप्ताको अवधिभित्र आउन लागेको मुसलमान धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु हुनुअघि अस्थायी युद्धविराम लागू हुने आशामा प्रश्न उठाएको छ ।

    हमासका राजनीतिक विभाग प्रमुख बसेम नइमले मंगलबार ह्वाट्सएपमार्फत गार्जियनलाई दिएको जवाफमा आफूहरूले गत साता पेरिसमा अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा अप्रत्यक्ष शान्ति वार्ता भएदेखि युद्धविरामको विषयमा औपचारिक रूपमा कुनै नयाँ प्रस्ताव प्राप्त नगरेको बताए । मार्च ४ सम्ममा गाजामा अस्थायी युद्धविराम लागू हुने अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी ‘समयपूर्व’ आएको र ‘धरातलीय यथार्थसँग मेल नखाने खालको’ भएको नइमले भने । बेरुतमा रहेका हमासका प्रतिनिधि अहमद अब्देल–हादीले पनि लेबनानी प्रसारकसँगको कुराकानीमा युद्धविरामसम्बन्धी सम्झौतामा उल्लेखनीय प्रगति नभएको बताएका छन् ।

    उता इजरायली अधिकारीले पनि नाम नछाप्ने सर्तमा रोयटर्ससँग गरेको कुराकानीमा बाइडेनको टिप्पणी आश्चर्यजनक रूपमा आएको बताउँदै सो टिप्पणी देशको नेतृत्वसँग समन्वयमा नगरिएको बताए । हमासले ‘असामान्य मागहरू’ गरिरहेकाले सम्झौतामा पुग्न कठिन भएको पनि तिनले बताएको रोयटर्सले लेखेको छ । हमास नेता र इजरायली अधिकारी दुवैको टिप्पणीले न्युयोर्कमा बाइडेनले गरेको टिप्पणीमा चिसो पानी खन्याइदिएको छ । बाइडेनले सोमबार एनबिसीको लेट नाइट विथ सेथ मेयर्समा सहभागिता जनाएपछि पत्रकारसँग बोल्ने क्रममा भनेका थिए, ‘मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारले मलाई हामी (युद्धविराम)को नजिकै छौँ भनेका छन् । हामीले सम्झौता गर्न नसके पनि त्यसको नजिक छौँ ।’

    सम्झौताको एक प्रस्तावमा छलफल भइरहेको भए पनि त्यसमा सहमति जुट्न अझै धेरै कसरत गर्नुपर्ने दुवै पक्षले बताएका छन् । छलफलमा रहेको सम्झौता पछिल्लो प्रस्तावमा गाजामा ४० दिनका लागि सबै सैन्य अप्रेसन रोक्ने, इजरायली जेलमा रहेका १० प्यालेस्टिनी कैदीको अनुपातमा एकजना हमासको नियन्त्रणमा रहेका बन्धक छाड्ने विषय छन् । मस्यौदाका जानकारका अनुसार हमासले महिला, १९ वर्षमुनिका बालबालिका, ५० वर्षभन्दा माथिका व्यक्ति र बिरामीसहित ४० जना इजरायली बन्धकलाई रिहा गर्ने र बदलामा इजरायलले आतंकवादी अपराधमा सजाय पाएका केही उच्च तहका कैदीसहित करिब ४०० बन्दीहरूलाई रिहा गर्ने उल्लेख भएको बताइएको छ ।

    त्यस्तै प्रस्तावमा युद्धविरामको समयमा गाजाका अस्पताल र बेकरी मर्मत गरिने, इजरायलले रोकिराखेकामध्येबाट प्रत्येक दिन ५०० सहायता ट्रकहरू गाजामा प्रवेश गर्न दिने र विस्थापितहरूको अस्थायी वासका लागि हजारौँ पाल पठाउन दिने विषय छन् । त्यस्तै प्रस्तावमा थप अगाडि सैन्य उमेरका पुरुषबाहेक अन्य नागरिकलाई बिस्तारै उत्तरी गाजामा फर्कन अनुमति दिइने विषय पनि छ ।

    तर, कतारमा शरण लिइरहेका हमासका शीर्ष नेतृत्वले भने गाजापट्टीमा रहेका सबै इजरायली सेना फिर्ता नभएसम्म बन्धकहरू रिहा नगरिने बताउँदै आएका छन् । यही मागमा अहिले सम्झौता अड्किएको केही इजरायली अधिकारीले बताएका छन् । त्यस्तै नेतान्याहुले बारम्बार अस्थायी युद्धविराम भए पनि गाजाको दक्षिणी सहर रफाहमा इजरायली स्थल आक्रमण नटर्ने बताउँदै आएका छन् । युद्धविराम अन्त्य भए पनि सो अभियान चल्ने उनले बताएका छन् । हाल गाजाका आधाभन्दा बढी जनसंख्याका लागि रफाह शरणस्थान बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑