• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखराबाट अन्तर्राष्ट्रिय उडान गराउन गण्डकी संसदमा एमालेले दर्ता गर्‍यो संकल्प प्रस्ताव

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०८०, बुधबार १४:२६
  • १३७७

    पोखरा । अघिल्लो वर्ष उद्घाटन भएर पनि अन्तर्राष्ट्रिय उडान भर्न नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन गण्डकी एमालेले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ । चिनियाँ कम्पनीले निर्माण गरेर अघिल्लो वर्षको मध्ये पुसमा विमानस्थल उद्घाटन गरिएको थियो । तर हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

    एमालेले बुधवार संसद् सचिवालयमा यसबारे संकल्प प्रस्ताव नै दर्ता गरेको हो । एमाले सचेतक देवका पहारीले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली मार्फत संसद् सचिव हरिराज पोखरेललाई प्रस्ताव पठाएकी हुन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेशको गौरव भएपनि चार्टर विमान बाहेक अन्तर्राष्ट्रिय जहाजहरूले उडान र अवतरण गरेका छैनन् । ‘हालसम्म केही चार्टर विमान बाहेक कुनै पनि नियमित व्यवसायीक उडान हुन सकेको छैन,’ प्रस्तावमा भनिएको छ, ‘यस विमानस्थलबाट नियमित व्यवसायीक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुको विकल्प हामी सँग छैन । आवश्यक एयर सर्भिस एग्रिमेण्ट लगायत अन्य पूर्वाधार निर्माण गरी नेपाल एयरलाइन्सको जहाज मार्फत यथाशीघ्र नियमित उडान गराउन यो संकल्प प्रस्ताव दर्ता गर्दछु ।’

    विमानस्थल चीनको एक्जिम बैंकको ऋण सहयोग लिएर २१५.९६५ मिलियन डलर अर्थात् २२ अर्ब रुपैयाँमा निर्माण गरिएको हो । एमालेले कम्तीमा नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न र बिस्तारै अन्य विदेशी जहाज कम्पनीलाई पनि आकर्षित गर्न नेपाल सरकारले प्रक्रिया थाल्नुपर्ने माग राखेको छ । संकल्प प्रस्तावलाई सभामुखले आवश्यक छलफल गरेर स्वीकार गरेपछि मात्रै संसदमा पेश हुन्छ । संसद् नियमावली अनुसार सचिवले दर्ता गरेको ७ दिनपछि मात्रै संसदमा छलफल हुने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑