• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजगढ विस्फोट अपडेटः विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलासा

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०८०, बुधबार १२:५७
  • १२२९

    बारा | बाराको निजगढस्थित गत सोमबार ग्यारेजमा तीन जनाको ज्यान लिने गरी विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलेको छ ।निजगढस्थित रोहित वर्कसप (लेथ) मा सोमबार नाम नखुलेको शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु भइसकेको छ भने घाइते ३ जनाको उपचार अहिलेपनि जारी छ ।

    झण्डै १५ किलो तौलको त्यो पदार्थ के थियो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ । तर, विस्फोट भएको उक्त वस्तु ६ हजार पाँच सय रुपैयाँमा किनबेच भएको प्रहरी अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले बताए ।

    नाम नखुलेको झण्डै १५ किलो तौलको त्यो वस्तुलाई लेथमा राखेर काट्ने क्रममा अचानक विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए।
    बाराका प्रहरी उपरीक्षक काफलेले भने,‘अन्य कबाडी सामानसँगै त्यो विस्फोटक पदार्थ पनि होलसेलमा किनबेच भएको पाइएको छ ।केही दिनअघि एक सय २३ किलो कबाडी सामान किन्दा त्यो शंकास्पद बस्तु पनि कबाडी सञ्चालकले तौल गरेर किनेको पाइएको छ । हामी थप अनुसन्धानको क्रममा छौँ ।’

    उक्त शंकास्पद वस्तु बेच्ने निजगढ नगरपालिका ९ का २९ वर्षीय टीकाराम पाख्रिन र त्यो वस्तु किन्ने रमेश जैसवाल पक्राउ परिसकेका छन् । भारतीय नागरिक जयसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन् ।

    ्‘त्यो वस्तु बेच्ने पाख्रिन र किन्ने जैसवाले पनि त्यो शंकास्पद वस्तु के थियो, आफूलाई थाहा नभएको बताएका छन्,’ काफ्लेले भने, ‘पाख्रिनले त्यो वस्तु आफूले अन्यत्रबाटै ल्याएको बयान दिएका छन् । हामी उनले भनेको लोकेसनमा थप अनुसन्धानको लागि जाने तयारीमा छौँ ।’

    पाख्रिनले त्यो वस्तु बारा भन्दा बाहिरी ठाउँबाट ल्याएको बयान दिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । पाख्रिनले त्यो वस्तु ल्याएको ठाउँ भने काफ्लेले खुलाउन चाहेनन् ।काफ्लेले त्यो विस्फोटक पदार्थ के हो अहिले नै भन्न सक्ने अवस्था नरहेको दाबी गरे। बारा प्रहरीले त्यो विस्फोटक पदार्थको टुक्रा परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाइकसेको छ ।

    सोमबार ग्यारेजमा भएको विस्फोटमा परेर ग्यारेजका सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगन्जका २० वर्षीय रितु रजतको मृत्यु भएको छ ।विस्फोटमा परेर निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगन्ज महानगरपालिका– ९ घर भएका ३४ वर्षीय फिरोज देवान र भारतको रामगढवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑