• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पीटीआईले मानेन मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्री

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार २२:०९
  • ६९७

    वीरगंज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले विद्रोहमा उत्रिएको छ । पार्टीले पञ्जाब विधानसभामा मुख्यमन्त्री चुनावका लागि समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ ।
    यही समानान्तर अधिवेशनबाट मुख्यमन्त्री, सभामुख र उपमुख्यमन्त्रीको निर्वाचन गरिनेछ । पाकिस्तान मुस्लिम लिग नवाजले आफ्नो नेता मरियम नवाजलाई पञ्जाब विधानसभामा मुख्यमन्त्री चयन गरेको थियो । मरियम नवाज ‘चोरेको जनादेश’बाट मुख्यमन्त्री बनेको दाबी पीटीआईको छ ।

    सोमबार मरियम पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तीय मुख्यमन्त्री बनेकी हुन् । पञ्जाब विधानसभामा ३२७ सिट छन् र सीएम बन्न उनलाई आधा अर्थान् १८७ मत चाहिएको थियो । चुनावमा मरियमले २२० मत प्राप्त गरिन् । मरियमले पीटीआई समर्थित सुन्नी इत्तेहाद काउन्सिलका सदस्य राना आफताबलाई पराजित गरेकी थिइन् । सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले सभाको प्रक्रिया बहिष्कार गर्दा राणा अफताबले एउटै मत पाएनन् ।

    अब चाँहि पीटीआईले पञ्जाब विधानसभाको समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । यो अधिवेशनमा विधानसभाका २५० सदस्य सहभागी हुने दाबी पीटीआईको छ । पञ्जाब विधानसभामा मरियम नवाजसमेत आधा भन्दा बढी सदस्य जनादेश चोरेर पुगेको दाबी पीटीआई नेता शौकत बसराले एक पत्रकार सम्मेलनमा गरेका थिए । मरियम नवाज पीटीआई समर्थित उम्मेद्वार मेहर शराफतसँग हारेकी थिइन् । तर पछि उनलाई जिताइएको उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑