• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्माणको नाममा खेत र कुलाेमाथि जथाभाबी डोजर !

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार २१:५७
  • ११९३

    वीरगंज | सडक निर्माणको नाममा जथाभाबी डोजर चलाउँदा खेत र सिँचाइ कुलोमा असर परेको भन्दै दैलेखको नारायण नगरपालिका –४ भिरमौरा र ठाडीखोलाका स्थानीयहरुले निर्माणको काम राेक्न माग गरेका छन्।
    उनीहरुले निर्वाचन क्षेत्रका सांसद तथा कर्णाली प्रदेश पर्यटन मन्त्रीसँग कृष्णकुमार विसीसँग सडक निर्माणका क्रममा सिँचाइ कुलो भत्केको र खेतीयोग्य जमिन खेती गर्न नसक्ने अवस्थामा पुगेकाे भन्दै मर्मतका लागि सहयोग गर्न अपिल समेत गरे।
    मनपरी रुपमा सडक निर्माणकाे नाममा डोजर चलाएर वर्षायाममा पहिरो जाने, पानीका मुहानहरु सुक्ने हुँदा स्थानीय समुदायलाई आफ्नो उत्पादन घटेर परिवार पाल्नै गाह्रो भएको स्थानीय अगुवा तेजबहादुर मल्लले बताए।

    भिरमौरामा खेतीपाती मात्र होइन गाउँमा स्थानीयले पिउन प्रयोग गर्ने पानीकाे शुद्ध मुहान समेत बिग्रिएको उनले सुनाए। जसले गर्दा खानेपानीको अभाव गाउँमा उस्तै रहेको उनकाे भनाइ छ।
    ‘हामी गाउँमा डोजरले वितण्डा मच्चाउँदा कुलो, खानेपानी र खेतीयोग्य जमिनको समस्या लिएर सुर्खेत आएका हाै‌ँ।’ मल्लले भने, ‘प्रदेश सरकारबाट कुलो र तटबन्धको कार्यक्रम गर्ने आश्वासन पाएका छौ।’
    नगरले डोजर चलाउँदा गाउँ, खेत तहसनहस भएकाे र नगरले देखे नदेखेजस्तो गरेपछि प्रदेश सरकारसँग गुहार माग्न परेकाे उनको भनाई छ।

    खेती योग्य उब्जाउ जमिनहरु अहिले बाँझोमा परिणत भएका छन्। गाउँमा हजाराैँ हेक्टर खेतीयोग्य जमिन नष्ट भई भोकमारी निम्त्याउने अवस्था रहेको दैलेखबाट आएका पहिरो पीडित खाद्य अधिकार समूहका अध्यक्ष टेकबहादुर रानाले बताए।
    नारायण नगरपालिकाको भिरमौरामा २०७५ मा गएको पहिरोका कारण सिँचाइ गर्ने कुलो बगाएको थियो। जसले गर्दा ६० रोपनी जग्गा सिँचाइबाट वञ्चित भएको छ। त्यस्तै खानेपानीको मुहानमा पनि पानीको सतह कम हुँदा पहिलेजस्तो पर्याप्त पानी नआउने समस्या देखिएको छ। सडक आउनुभन्दा पहिले पानी पर्याप्त हुन्थे अहिले पानी कम मात्रामा हुँदा समस्या भएकाे स्थानीय गृहिणी पदमाकुमारी मल्लले बताइन्।

    नारायण नगरपालिका– ४ ठाडीखोलाका–८ र भिरमौराका–१६ घरधुरी गरेर २४ घरधुरी प्रभावित भएका छन्। उनीहरुको मुख्य पेसा कृषि हाे। पहिराेले जमिन उजाड भएपछि उत्पादन घट्दा समस्या परेकाे उनीहरु बताउँछन्।
    पहिले उत्पादन भएको अन्नले उनीहरुलाई १२ महिना खान पुग्थ्यो तर, डोजर चलाएपछि गएको पहिरोले कुलो, खेत नष्ट हुँदा यहाँ स्थानीयहरु वडा, नगर हुँदै प्रदेशसम्म तटबन्ध, सिँचाइ र खानेपानीको योजना माग्न धाइरहेका छन्।
    पीडितहरुले ठाडीखोला र भिरमौराका स्थानीयहरूले सिँचाइ कुलोको पुनर्निर्माण, पहिरोले गर्दा पुरिएका खेतीयोग्य जमिनको पुनः व्यवस्थापन, क्षतिपूर्तिको व्यवस्था, पहिरोबाट पुरिएको खेतीयोग्य जमिनको कर मिनाहा, पहिरो नियन्त्रणको लागी विशेष पहल गर्न समेत नगर र प्रदेश सरकारसँग माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑