• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको नेशनल मेडिकल कलेजमा निलम्बित १२ कर्मचारी धर्नामा

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार १९:४०
  • १८८५

    वीरगन्ज । नेपालको वीरगंजमा स्थित नेशनल मेडिकल कलेज र शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरूको धर्ना रहेको छ। ओपीडी (बहिरंग) सेवा बन्द भएपछि दुई दिनदेखि कर्मचारीहरूले धर्ना बसेका छन्।

    अस्पतालमा ट्रेड युनियन गठन भएपछि बिनाकारण कर्मचारीलाई अस्पताल व्यवस्थापनले निलम्बन गरेको आन्दोलनरत कर्मचारीले बताएका छन्। कलेजका प्रमुख प्रशासकीय अधिकृत शेख गौशल आजमले जारी गरेको विज्ञप्तिमा ९ कर्मचारीलाई तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ। यसअघिपनि तीन जनालाई पनि निलम्बन गरिसकिएको छ।

    अधिकृत जानकारीमा अनुसार, आठ कर्मचारीले नर्सिङ डाइरेक्टर गंगादेवी गुरुङ, नर्सिङ मेट्रोन विकासकुमार, र नर्सिङ सुपरभाइजर गोमा केसीलाई कार्यालय समयमा कार्यकक्षमा गई युनियनसम्बन्धी विवाद गरी धाकधम्की दिएका छन्। कर्मचारीहरूले आफूलाई सेवाबाट किन नहटाउने सोको जवाफ पत्र प्राप्त भएको मितिले ७ दिनभित्र जवाफ दिन भनिएको छ।
    कर्मचारीहरूले सोही दिन जिल्ला प्रशासन कार्यालय पर्सामा शान्ति र सुरक्षा माग गरेका छन्। शिक्षण अस्पतालमा ट्रेड युनियन गठन भएपछि कलेजका एकेडेमिक डाइरेक्टर नुशरत जहा अन्सारी, हस्पिटल डाइरेक्टर ईशरत जहा अन्सारी, नर्सिङ डाइरेक्टर गंगा गुरुङ, नर्सिङ सुपरभाइजर गोमा केसी, नर्सिङ प्रशासक अताउल रहमान, मुकेश कुश्वाहा तथा एचआर अफिसर सुधा साहले ट्रेड युनियन चाहिँदैन् भन्दै कागजमा सही छाप नगरे गेटभित्र प्रवेश गर्न नदिने जानकारी प्राप्त भएको छ।

    गत शनिबार युनियनको बैठकमा ११ बुँदे माग पेस गरिएको थियो। कर्मचारीहरूको हकहतिका लागि युनियन गठन गरी माग पेस गर्दा त्यसको प्रतिशोधमा व्यवस्थापनले कर्मचारीलाई डर-त्रास देखाएको र निलम्बन गरेको अध्यक्ष अहिरले भने, “जसरी पनि कारबाही गर्ने उद्देश्यले सफाइको मौका नदिई युनियनका पदाधिकारीलाई निलम्बन गरिएको छ। कर्मचारीलाई साविकबमोजिम कामकाज गर्न पाउने सहज वातावरण मिलाउन माग गरेका छौं।”
    यसैगरी, कर्मचारीहरूले आफूलाई उन्नति गराउनका लागि नेपाल स्वास्थ्य श्रमिक संघका अध्यक्ष प्रयाग राउत अहिरको मार्फत शान्ति र सुरक्षा माग गरेका छन्। गत शनिबारको युनियनको बैठकमा ११ बुँदे माग पेस गरिएको थियो।

    कर्मचारीहरूको हकहतिका लागि युनियन गठन गरी माग पेस गर्दा त्यसको प्रतिशोधमा व्यवस्थापनले कर्मचारीलाई डर-त्रास देखाएको र निलम्बन गरेको अध्यक्ष अहिरले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑