तनहुँमा ट्याक्टरले किचेर मृत्यु भएका युवाको शव अन्तै लगेर फालेर चालक फरार
वीरगंज संजाल
Dec 31, 2019, 11:54 am
३६६४
शेयर
तनहुँको व्यास नगरपालिकाको गल्फुबेसीमा एक युवक मृत भेटिएका छन्। म्यादे गाउँपालिका घर भइ हाल व्यास नगरपालिका १ गल्फुबेसी बस्ने ३२ वषीएय सुशील परियार मृत भेटिएका हुन्।
सोमबार राति साढे ८ बजे ब्यास नगरपालिकाको छाब्दीबाट गल्फुबेसी आउँदै गरेको ना६त ६८७२ नम्बरको ट्याक्टर खस्दा सोही ट्याक्टरले किचेर उनको मृत्यु भएको प्रहरस्ीले जनाएको छ।
मृतक परियारलाई सोही ट्याक्टरमा राखेर गल्फुबेसी ल्याइ फालिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।nepalkhabar