• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी तलब खाएर विदेशीको इसारामा वन ऐन बनाए : वनमन्त्री

  • वीरगंज संजाल
  • ५ पुष २०८०, बिहीबार १४:२७
  • २७७३

    वीरगंज । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र महतोले सरकारी तलब खाएर विदेशीको इसारामा वन ऐन बनाइएको आरोप लगाएका छन् ।
    ‘विदेशीका लागि काम गर्न वन ऐन बनेको हेरिरहनुपरेको छ,’ बुधबार काठमाडौंमा सुरु भएको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको ११औँ महाधिवेशन तथा २४औँ साधारणसभामा उनले भने, ‘वन ऐन सरसर्ती हेर्दा नेपाल सरकारको तलब खाएर विदेशीको इसारामा बनाएको भन्ने कुरो प्रस्ट रूपमा देखिन्छ ।’ वन समृद्धिसँग जोड्न नसकेमा वन र वन मन्त्रालयको अर्थ नरहने उल्लेख गर्दै महतोले भने, ‘वन ऐन, २०७६ यस्तो कडा बन्यो, जुन ऐनबाट नेपाली, नेपाल र वनले कहिल्यै पनि समृद्ध हासिल गर्न सक्दैनन् । र, वनमा कार्यरत सम्पूर्ण साथीहरूको महत्व हुँदैन । परिस्थिति र समय सन्दर्भअनुसार आफूलाई चेन्ज गरौँ ।’

    वनसचिव डा. दीपकुमार खराल, वन विभागका महानिर्देशक डा. शिवप्रसाद वाग्लेसहित वनका अधिकारीसमेत सहभागी कार्यक्रममा मन्त्री महतोले ‘रूख लगाउने, रूख काट्न नपाउने भनेपछि रूख लगाउने किन ? रूख काटेर व्यवस्थित गरेर त्यसबाट फाइदा लिन सकेनौँ भने जंगल बढाउनुपर्ने कारण के छ ? ४५ बाट ५० प्रतिशत किन पुर्‍याउने भन्दै प्रश्न गरेका थिए । वनजंगलको काठ कुहिएर जाँदा पनि उपभोग गर्न नसकिएको उल्लेख गर्दै उनले काष्ठ व्यवसायीबीच मतान्तर, एकले अर्काको खुट्टा तान्नु, कसैले काठको भाउ बढाउनुपर्छ भन्नु र कसैले घटाउनुपर्छ भनेर अडान लिनुले समस्या बल्झिएको बताए । मन्त्री महतोले वन मन्त्रालयलाई विकासविरोधी मन्त्रालय र हरेक चिजको बाधक भन्ने गरिएको उल्लेख गर्दै वन मन्त्रालय बाधक होइन, वनबाट समृद्ध बनाउन सकिन्छ र रोजगारीमा योगदान दिन सकिन्छ भन्ने कन्सेप्टमा काम भइरहेको बताए । त्यसका लागि वन नियमावली, २०७७ संशोधनको तयारी रहेको उनको भनाइ छ ।

    नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिलबाबु मास्केले वनमा आधारित उद्योग, उद्यम र कार्यक्रममार्फत वार्षिक तीन लाखलाई रोजगारी दिन सकिने बताए । तर, सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेपछि काठ कुहिएको र सरकारले राजस्व गुमाएको उनको भनाइ थियो । ‘काठ उत्पादनका कार्यक्रम सञ्चालन नहुँदा काष्ठ उद्योग बन्द हुने अवस्थामा छन्,’ उनले भने । महासंघका महासचिव माधवमणि हुमागाईंका अनुसार महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑