वीरगंज । राजन कुमार बानिया । नेपाली काँग्रेस नगर कार्य समिती पोखरियाको आयोजनामा हिन्दुहरुको महान चार्ड पर्व शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रम पर्साको पोखरिया नगरपालिका वडा नं ४ पार्टी कार्यालय को प्राङन मा सम्पन्न भएको छ।
चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रम को प्रमुख अतिथी पुर्व मन्त्री एवम नेपाली काँग्रेस का केन्द्रीय सदस्य ,साँसद अजय चौरसिया ले दिपावली र छठ पर्वको शुभकामना दिदै भने देश मा अार्थिक मनदी अायोको कहिले करोना,कहिले नाकाबन्दी ,धैरै देश हरु मा युद्ध का कारण बिजनेस ब्यपार मा मन्दी छाएको ले यो मन्दी बाट कसरी बचने र देश लाई बचाउन योसको बारेमा सोचने दिन अाएको छ।
अहिले देश मा केही तत्व ले अारजक्ता फैलाउदै छन ,अारजक्ता मचाउने हरु संग देश कसरी बचाउने। धेरै मेहनत पछी नेपाल मा गणतन्त्र अाएको २००७/०१७/०४६र०५३ साल मा जेलनेल,सहिद र जनता हरु सहादत बलिदानी बाट देश मा गणतन्त्र अाएको छ। गणतन्त्र समाप्त पार्न जहानिया शक्ति हरु लागिपरेको छ ईनि हरु संग सजग रहन अाग्रह समेत गरे ।
हजारौ नेपाली हरु को रगत बगाएर दिएको बलिदानी बाट अाएको गणतन्त्र लाई केही त्तव हरु ले समाप्त गर्न खोजने लाई अब हामी सहन नसकने अब हामी हरु प्रतिकार गर्ने चेतवनी समेत दिनु भएको थियो। अाफ्नो नेता कार्यकर्ता हरु लाई सचेत रहि ईमानदार भई पार्टी बलियो बनाउन पुर्व मन्त्री चौरसिया ले अाग्रह समेत गरे। चियपान तथा शुभकामना अदानप्रदान कार्यक्रम पोखरिया नगर अध्यक्ष रामबाबु प्रसान चौहान को अध्यक्ष्ातामा भएको कार्यक्रम मा बशिष्ट अतिथि पुर्व मन्त्री सुरेन्द्र चौधरी, नेपाली काँग्रेस पर्सा सभापति एव प्रदेश साँसद जनार्दन सिंह क्षेत्री,प्रदेश साँसद श्याम पटेल,जिल्ला उपाध्यक्ष रामनारायण कुर्मी,अशोक गुप्ता ,
पटेर्वासुगौली गापा अध्यक्ष दिनेश चौधरी, पोखरिया नगरपालिका को पुर्व नगरप्रमुख दिपनारायण रौनियार , पटेर्वासुगौली गापा उपाध्यक्ष ममता महतो,प्रदेश सदस्य शलेन्द्र यादव, नेकपा माअोबादी पोखरिया नगरकमिटि अध्यक्ष पानालाल पटेल,जसपा का केन्द्रीय सदस्य खलिल मियाँ , क्षेत्रिय सभापति श्रीकिसुन चौहान , प्रगास गिरी, लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए। कार्यक्रम मा ललन दुबेदी , सकिम मियाँ , बिदया पाण्डे वडा अध्यक्ष लक्ष्मण साह, प्रमान्द पटेल,सियान्नद चौहान,किशोरी साह,बिधार्थी नेता मनोज यादव, लगायत सयौ को संख्यामा सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन शुभलाल ुाह ले गर्नु भएको थियो।