• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

  • वीरगंज संजाल
  • Sep 28, 2023, 2:56 pm
  • ५३७

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका उपसचिव सुनिल कुशवाहाले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला कार्यसमितिमै आँफु रहेको बताएका छन् । पर्सामा जसपाभित्र दुई गुटबिचकोे विवादमा क्रममा बुधबार जसपाका प्रमुख सचेतक एंव प्रतिनिधी सभा सदस्य प्रदीप यादवको प्रमुख आतिथ्यतामा आयोजित भेलाले सिंघासन सााह तेलीको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन गरेको थियो । उक्त समितिको उपपसचिवमा सुनिल कुशवाहालाई राखिएको थियो । कुशवाहा यसअघि रामनरेश यादवको अध्यक्षतामा गठित जिल्ला कार्य समितिमा पनि उपसचिव नै थिए ।

    तर बिहीबार कुशवाहाले सामाजिक सन्जालमा एक विज्ञप्ति जारी गरेर आफु यादव अध्यक्ष रहकै जिल्ला कार्यसमितिको उपसचिव रहेको बताएका छन् । कुशवाहाले बुधबार वीरगन्जमा गैरजिम्मेवार नेताहरुले गुटउपगुट गरी समानान्ततर जिल्ला समिति गठन गरेको तर आफु उक्त कार्यक्रम वा भेलामा सहभागीपनि नभएको प्रष्टिकरण दिएका छन् । बुधबार गठन गरिएको समानान्तर जिल्ला कार्य समितिको उपसचिवमा आफनो नाम राखेर चरीत्र हत्या गर्ने प्रयाास गरिएकोपनि कुशवाहाले बताएका छन् । विज्ञप्तिमा कु्शवाहाले आफु रामनरेश यादव अध्यक्ष रहको जिल्ला कार्यसमितिमै रहेको दोहो¥याएका छन् ।

    पर्सामा गत निर्वाचन भन्दा पहिलादेखि नै जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित जसपाका नेताहरुबिच चर्काे विवाद चल्दै आएकोमा बुधबार एक पक्षले कार्यक्रम गरेर कलवारको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति नै गठन गरेपछि पर्सामा जसपात्रिको विवाद झन् छताछुल्ल भएको छ । पर्सामा जसपाभित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , पुर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुको एक गुट छ भने अर्काे गुटको नेतृत्व जसपाका प्रमुख सचेतकसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले गरिरहेका छन् । यादवको गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ लगायतका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑