• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सिराहामा मिटरब्याजसम्बन्धी दुई सय ३३ उजुरी फर्स्याेट

  • वीरगंज संजाल
  • Sep 27, 2023, 6:00 pm
  • ४४९

    सिराहा | सिराहामा अनुचित लेनदेन (मिटरब्याज)को उजुरी फर्स्याेट सुस्त रूपमा भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिराहामा दर्ता भएका तीन हजार सात सय ८८ उजुरीमध्ये दुई सय ३३ फर्स्याेट भएका हुन्। छलफल प्रक्रियामार्फत असोज ९ गतेसम्म दुई सय ३३ वटा उजुरी मात्र फर्स्याेट भएका जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। फर्स्याेटको दर ६.१५ प्रतिशत छ। दर्ता भएको उजुरीमध्ये १४.६६ प्रतिशत उजुरीमा मात्र छलफल भएको छ। दर्ता भएको कुल उजुरीमध्ये सात सय ५५ वटामा छलफल भएको छ।

    सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले दुई सय ३३ वटा उजुरी फर्स्याेट हुँदा सात करोड २३ लाख १० हजार नाै सय ६४ रुपैयाँबराबरको सहमति भएको बताएका छन्। १२ बिघा १८ कट्ठा नाै धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ पाण्डेले बताएका छन्।दर्ता भएको उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गाजमिनसम्बन्धी रहेकाे भन्दै प्रजिअ पाण्डेले कसैकसैले थोरै रकम दिएर बढीको कपाली तमसुक बनाएको, दोब्बर–तेब्बरसम्मको धितोबापत जग्गाजमिन राख्नुपरेको अहिलेसम्मको छानबिनबाट खुलेको प्रजिअ पाण्डेले बताएका छन्।

    उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली तमसुक लेख्ने लेखापढी कानुन व्यवसायी वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलगायतलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गरिएको प्रजिअ पाण्डेले बताएका छन् । केही ढिलाइ भए पनि कार्यालयको कामसँगै कर्मचारी अभावले तीव्रता दिन अप्ठ्यारो भइरहेको प्रजिअ पाण्डेको भनाइ छ।यता मिटरब्याजपीडित संघर्ष समितिका संयोजक मनोज पासमानले उजुरी फर्स्याेट दर निकै न्यून रहेकाले त्यसलाई तीव्रता दिनुपर्ने बताएका छन्। यसरी फर्स्याेट हुँदा लम्बिएर वर्षौँ लाग्ने र पीडितले न्याय पाउन ढिलाइ हुने संयोजक पासमानकाे दाबी छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑