• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

  • वीरगंज संजाल
  • ८ आश्विन २०८०, सोमबार १२:२०
  • १६५३

    अष्ट्रेलियाविरुद्धको दाेस्राे एकदिवसीय (वानडे) क्रिकेटमापनि घरेलु टाेली भारतले सानदार जित हात पार्दै ३ खेलकाे श्रृङखला जितेकाे छ। आइतबार राति भएकाे खेलमा अष्ट्रेलियालाई ९९ रनकाे फराकिलो अन्तरले हराँउदै भारतले एक खेल बाँकी छदैं एकदिवसीय श्रृङखला २-० ले जितेकाे हाे । वर्षाले केहिबेर प्रभावित खेलमा डकवर्थ लेभिसकाे नियम अनुसार जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण अष्ट्रेलियाले ३३ ओभरमा उक्त लक्ष्य पाएको थियो ।

    अष्ट्रेलियाका शन एबोटले ३६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै जोश हेजलवुडले १६ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाए । ओपनर डेविड वार्नर ३९ बलमा ७ चौका र १ छक्कासहित ५३, म्याथ्यु सर्ट ९, स्टिभ स्मिथ गोल्डेन डक, मार्नस लाबुसेन २७, जोश इंग्लिस ६, एलेक्स केरी १४ र क्यामरन ग्रीन १९ रनमा आउट भए । बलिङतर्फ भारतका रविन्द्र जडेजाले ५.२ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ७ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए ।

    त्यसअघि इन्दाेरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो । भारतका लागि श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।शुभमन गिल ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ४ रनमा आउट भए । कप्तान लोकेश राहुलले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन बनाए भने ईशान किशन पनि १८ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा आउट हुन पुगेका थिए । सूर्यकुमार यादवले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७२ रनको विष्फोटक इनिङ खेलेपछि भारतले विशाल योगफल बनाएको थियो । अष्ट्रेलियाका क्यामरन ग्रीनले १० ओभरमा १ सय ३ रन खर्चेर २ विकेट लिएका थिए । भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑