• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफ्नै प्रहरी भईदिएको भए तुरुन्तै दँगा नियन्त्रण गर्न सक्छौँः मुख्यमन्त्री यादव

  • वीरगंज संजाल
  • Sep 24, 2023, 12:02 pm
  • ४५३

    वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश मातहतमा प्रहरी नहुँदा दँगा नियन्त्रण गर्न कठिनाई भएको बताएका छन् । एक टिभी शोमा अन्तरवार्ता दिँदै मुख्यमन्त्री यादवले प्रदेशको मातहतमा आफ्नै प्रहरी नहुँदा विगत केही बर्षदेखि मधेशको जिल्लाहरुमा हुन लागेको धार्मिक दँगा नियन्त्रण गर्न कठिनाई भएको बताए । उनले आफ्नै मातहतको प्रहरी नहुँदा समस्या उत्पन्न भएको बताए ।

    सर्लाहीको मलँगवा घटनामाथि बोल्दै मुख्यमन्त्री यादवले पटक पटक दँगा भएपनि केन्द्र सरकारको गृहमन्त्रीले कुनै उपाय नखोजेको आरोप लगाए । उनले धार्मिक दँगा सुल्गेर पटक पटक कर्फ्यू लागेको घटनामा गृहमन्त्री मौन बस्दा दँगा बढदै गएको आरोप लगाए । उनले भने, –“तराई मधेशका जिल्लाहरु सीमासँगै छ, भारतबाट ५ किलो प्याज ल्याउनेलाई कारवाही गर्न तुरुन्त नजर जान्छ, तर विगत केही दिनदेखि सर्लाहीको मलँगवा अशान्त छ, अहिलेसम्म नजर गएको छैन ।

    हाम्रो प्रदेशको मातहतमा प्रहरी नभएर समस्या भएको छ । हाम्रो मातहतमा प्रदेश प्रहरी भईदिएको भए दँगा नियन्त्रण स्थायी रुपमा गर्न सक्छौँ ।”सर्लाही घटनामा केन्द्र सरकारलाई दोष दिँदै मुख्यमन्त्री यादवले समाजिक सँजालमा आफूलाई गाली गलौच समेत दिएको उल्लेख गरे । उनले आफूलाई गाली गलौच गर्नेलाई कानुनी दायरमा ल्याउने उनले ेचेतावनी दिए । उनले विगत केही बर्षदेखि केही अतिवादीहरुले मधेशमा धार्मिक द्धन्द्ध चर्काउन खोजेको आरोप लगाए । उनले केही दिन अगाडी भनेको कुरालाई पुनः दोहरयाउँदै आफनै प्रहरी भए राज्यको तर्फबाट उपद्रव गर्नेलाई तह लगाउने पुनः चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑