• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा कृष्णनगरमा गठन

  • वीरगंज संजाल
  • Sep 21, 2023, 5:22 pm
  • ४८१

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि YCL तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनता संग माओबादी विशेष रूपांतरण अभियान अन्तर्गत मुस्लिम मुक्ति मोर्चा नेपाल नगर समिति भेला कृष्णनगरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मंत्री महेश्वर गहतराज( अथक), विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश का पूर्व सामाजिक विकास मंत्री सुदर्शन बराल, अतिथिमा केन्द्रीय सदस्य तथा पूर्व मंत्री वकील अहमद मुसलमान, केन्द्रीय सल्लाहकार समिति सदस्य एहसान अहमद खान, लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलि, कपिलवस्तु जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बिष्णु बेल्वासे, कपिलवस्तु जिल्ला सचिव हजरत अली, नेकपा माओबादी केन्द्र शिवराज नगर कमिटी अध्यक्ष, विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खां, सहीद परिवारका मुन्ना, कर्म हुसेन लगायत अन्य रहेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले सदियौं देखि पछाडि परेका समुदायको अधिकारका लागि माओबादी पार्टीले गरेको संघर्षले आज मुस्लिमको हक अधिकार संविधानमा लेखिएको बताए। कार्यक्रममा बोल्दै पूर्व मंत्री बरालले यदि नेकपा माओबादी केन्द्र पार्टी कमजोर भयो भने संविधानमा लेखिएको अधिकार पनि कार्यन्वयन हुन नसक्ने अवस्था आउन सक्छ। कार्यक्रममा बोल्दै विष्णु बेल्बासेले माओबादी केन्द्र का साथी हरू जनताको बिचमा सधै रहि जनताको हक अधिकार दिलाउन यथासम्भव प्रयास गरिरहनु पर्ने बताए। कार्यक्रममा बोल्दै वकील मुसलमानले जनता आज माओबादी पार्टी नयाँ ढंगले आएको भन्ने बुझ्न थालेका छन्। कार्यक्रममा बोल्दै एहसान अहमद खाले गरीब जनताको साथमा नेकपा माओबादी केन्द्र रहने बताए। कार्यक्रममा बोल्दै हजरत अलीले पार्टीका साथी मिलेर जनता लाई जागरूक गराएर अगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताए।

    कार्यक्रममा बोल्दै निर्दोश अलीले मुस्लिम समुदायको हक अधिकार मात्र माओबादी केन्द्रले दिलाउन सक्ने तथा मुस्लिम आयोग, मदरसा बोर्ड गठन गर्न , इद, बकर ईदमा सार्वजनिक बिदा माओबादी केन्द्रले नै पहल गरेको बताए। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खा नेपालीले नेकपा माओबादी केन्द्र सधै जनताको हकहीतमा काम गर्ने, माओबादी ले नै सबैको अधिकार दिलाउन निरन्तर लागेको तथा लागि रहने, तथा प्रत्येक परिवारमा माओबादी केन्द्रको एजेण्डा पुर्याउनु पर्ने बताउदै आज देश माओबादी कै ऐजेण्डामा चलिरहेको बताए। कार्यक्रममा साहिद खानले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सहिद परिवार लाई सम्मान समेत गरिएको थियो। उक्त कार्यक्रममा आज विभिन्न पार्टी परित्याग गरि करिब दुई सय जना भन्दा बढी नेकपा माओबादी केन्द्र पार्टीमा प्रवेश गरेको नगर अध्यक्ष जाबेद आलम खाले जानकारी दिए। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहुद खा नेपालीले कार्यक्रम संचालन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑