• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको कलैया विद्युत् प्राधिकरणको गेट अगाडि विरोध प्रदर्शन

  • वीरगंज संजाल
  • ३१ भाद्र २०८०, आईतवार १४:२०
  • २३२९

    वीरगंज । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराको गेट अगाडी युवाहरुले विरोध प्रदर्शन गरेका छन् । बिना सुचना छिनछिनमै बिजुली काटिने गरेकाले दैनिकीमा असर परेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । सचेत युवाका समुहले केन्द्रको गेट अगाडी ‘विद्युतका हाकिम मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध जनाएको हो । कलैया उपमहानगरपालिकामा छिनछिनमा लाईन काटिनुको कारण नदेखाई दैनिक विहान, बेलुका र रातिको समयमा गरी ३/४ घण्टा सम्म समेत लाईन काटिने गरेको स्थानियले गुनासो गरेका छन् ।

    छिनछिनमा लाईन काटिदा विद्युतिय उपकरण विग्रने गरेको स्थानिय अनिल कुमारले बताउनुभयो । “वितरण केन्द्रमा के समस्या छ, कुनै सुचना गरिदैन” तर पनि छिन्छिन्मा बत्ति काटिनुको कारण देखाउन केन्द्रका प्रमुख पन्छिने गरेको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष जट्टाशंकर सहनीले बताउनुभयो । गर्मीको समयमा पनि छिन्छिन्मा बिजुली आपुर्ति बन्द हुँदा यसको प्रत्यक्ष असर दैनिक जीवनमा परेको डा. सुशिल साहले बताउनुभयो ।
    २४ घण्टामा छिन्छिन् गरी २०/२५ पटक लाईन काटिने गरेको भन्दै हाकिम साबलाई पटक पटक जानकारी गराउँदा पनि समाधान हुन नसकेको डा. साहले दुखेसो पोख्नुभयो । यता प्राविधिक समस्या भएको भन्दै गएराति वीरगन्ज–कलैया अन्तर्गत पर्ने भलुहीमा एक फेज उडेकोले समस्या आएको र लामो समय विद्युत कटौती गर्नु परेको कलैया वितरण केन्द्रका प्रमुख ऋषि कुमार वर्णवालले बताउनुभयो । उहाँले दैनिक ३/४ पटक विद्युत कटिने समस्या जिल्लाको मात्र नभई देशभरकै भएको भन्दै दैनिक ३÷४ पटक भन्दा बढी नकाटिएको दावी गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑