• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेस चौतारीको बैठक सम्पन्न, अधिवेसन असोज १२ गते हुने, महासचिवको बिज्ञप्ती प्रति गंम्भीर आपत्ती

  • वीरगंज संजाल
  • ३० भाद्र २०८०, शनिबार २२:३६
  • २२६९

    वीरगंज । प्रेस चौतारी नेपाल पर्सा शाखाको आजको बैठकले असोज १२ गते छैठौ अधिवेशन गर्ने निर्णय गरेको छ । शाखा उपाध्यक्ष तुल्सी भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीको अधिवेशन नेपाल पत्रकार महासंघको सभा हालमा गर्ने निर्णय भएको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो ।
    बैठले मधेश प्रदेशका महासचिवले जारी गरेको बिज्ञप्ती प्रति ध्यानाकर्षण भएको ठहर गरेको छ ।

    प्रेस चौतारी नेपाल पर्सा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने कार्यको यस अघि स्वागत गरिसकेको अवस्थामा प्रदेशका महासचिवले प्रदेशको अन्य पदाधिकारीहरु संग समन्वय नै नगरी गैर जिम्मेवार तरिकाबाट निकालेको बिज्ञप्तीबाट आफनो गम्भीर ध्यानाकर्षण भएको तथा आपती प्रकट गरेको छ । साथै सो निर्णय सच्याउनका लागि मधेश प्रदेश कमिटीलाई अनुरोध पनि गरेको छ । आजको बैठकले शाखा उपाध्यक्ष तुल्सी भण्डारीको संयोजक्त्वमा अधिवेशन तयारी समिति पनि गठन गरेको छ । त्यारी समितिको सदस्यमा कबिता खडका, राजेन्द्र सिंह, संतोष पटेल, मोहमद सदाब्ब, राकेश साह, पन्नालाल साह,राजन रौनियार,राजन कुमार सिंह,कृष्ण कुश्वाहा,एस.के चौरसिया,नितेश कर्ण, प्रकाश तिवारी रहेका छन ।

    बैठकमा प्रेस चौतारीका मधेश प्रदेश ईन्चार्ज कमल उपाध्याय,जिल्ला ईन्चार्ज शत्रुधन नेपाल, केन्द्रिय पारषदद्धय अनुप तिवारी, सुष्मा शर्मा, मधेश सचिव ग्यासु मिर्या देवान, सदस्य आशिक अंसारी, शयाम कुश्वाहा, चौतारी पर्साका पुर्व सचिव संजिव मिश्र, सदस्य तिवारी यादवको सहभागी रहेको थियो भने प्रेस चौतारी नेपालका पदाधिकारीको भारी मात्रामा उपस्थीति रहेको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो ।

    बैठकले चौतारी पर्सामा अब्द्ध हुनका लागि ईच्छुक लाई नर्या सदस्या बितरण तथा सदस्यता नबिकरण समय असोज ०२ गते देखि ०५ गते सम्म निर्धारण पनि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑