• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल पत्रकार महासंघ राैतहट शाखामा लागेको ताला खुल्यो

  • वीरगंज संजाल
  • २८ भाद्र २०८०, बिहीबार १४:५६
  • १४३७

    वीरगंज । कृष्ण तिवारी । नेपाल पत्रकार महासंघ रौतहट शाखामा लगाइएको ताला झन्डै तीन महिनापछि बुधबारबाट खुलेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी सहितका पत्रकारहरुको रोहवरमा महासंघमा गरिएको तालाबन्दी बुधबार दिउँसो तीन बजे खुलाइएको छ । नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा विवाद भएपछि पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र साह को नेतृत्वमा केही पत्रकारहरुले गत असार ३ गते पत्रकार महासंघको कार्यालय गौर शाखामा तालाबन्दी गरेका थिए ।

    सरकारि सेवा सुविधा लिने र पत्रकारिता पेशाभन्द अन्य पेशामा लागेकालाई सदस्यता नवीकरण नगर्ने पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौंको परिपत्र अनुसार पत्रकार महासंघ रौतहटले महासंघको सदस्यता लिएर पनि पत्रकारिता पेशा छाडेर अन्य विभिन्न पेसामा लागेका सदस्यलाई यस चालू आर्थिक बर्षमा सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका पत्रकारहरुले निर्णय सच्याउन माग गर्दै महासंघमा तलाबन्दी गरि आन्दोलित भयका थिए ।

    साथै उनिहरुले आफू अनुकुलका ब्यक्तिलाइ नयाँ सदस्यताको लागि नाम सिफारिस गर्नुपर्ने पनि माग गरेका थिए । महासंघमा देखिएको विवाद सल्टाउन पत्रकार महासंघ रौतहटले नयाँ सदस्यताका लागि महासंघमा आबेदन दिएका ५१ जनाकै नाम महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा केही दिन अघि मात्र पठाएको थियो । नयाँ सदस्यताका लागि परेको सबै आबेदकको नामावलि महासंघको केन्द्रिय कार्यालयमा पठाइएको र सदस्यता नवीकरणमा देखिएको विवाद समेत समाधान भैसकेकोले महासंघमा लगाइएको ताल्चा खोलिएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन ।

    सकृय रूपमा निरन्तर पत्रकारिता गरिरहेका सम्पुर्ण पत्रकारलाई सद्स्यता नवीकरण गरि विवाद समाधान गरिएकोले पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्री तथा पत्रकार महासंघ रौतहटका सल्लाहकार सन्जय कार्की, प्रेस चौतारिका केन्द्रिय सदस्य रमेश तिमल्सिना, समाजवादि प्रेस संगठनका केन्द्रिय सदस्य कृष्ण तिवारी , फोटो पत्रकार संघका अध्यक्ष प्रभात झा, प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की, महासंघ रौतहटका पुर्व उपाध्यक्ष अशोक पहाडी, महासंघका रौतहट जिल्ला सचिव मदन ठाकुर लगाएत पत्रकारको रोहवरमा ताल्चा खोलिएको महासंघका जिल्ला अध्यक्ष झाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑