• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पिस भिलेज निर्माणको लागि दलित बस्ती अनुगमन

  • वीरगंज संजाल
  • २८ भाद्र २०८०, बिहीबार ११:२२
  • २८४५

    पर्सा । राजन बानिया । पिसफोर दलितस फाउन्डेसन नेपाल,मधेश प्रदेश,पर्साको समन्वय तथा इन्टरनेसनल युथ सोसाइटी,काठमाडौंको सहजीकरण र वर्ल्ड पिस कमिटी कोरिया एसोसियसन (डब्लुपिसीकेए),साउथ कोरियाको सहयोगमा पर्सा जिल्लाको सखुवप्रसौनी गाउँपालिकामा साउथ कोरियाको मोडल अनुसार पिस भिलेज ( गाउँ) निर्माणको लागि बस्ती,गाउँ,टोलको अनुगमन गरिएको छ।

    साउथ कोरिया देशमा निर्माण भएको पिस गाउँ निर्माण जस्तै पर्सा जिल्लाको केही गाउँमा पिस भिलेज निर्माण गर्ने परियोजना रहेकोे छ। पिस भिलेज परियोजना अनुसार गाउँमा घर निर्माण, चर्पी निर्माण,भान्सा कोठा, बाटो निर्माण, नयाँ मोडल अनुसार गाउँ निर्माण तथा औद्योगिक निर्माण, पशुपालन गर्ने तथा धेरै कार्य गर्ने परियोजना गरिने छ। एक स्थानमा ७० देखी १०० घरधुरी सम्म घर निर्माण तथा परियोजनाको लाभान्वित रहेकोे छ
    पिस भिलेज परियोजनाको लागि पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा-३ को कौवाबन गाउँ ,कटैया गाउँ र वडा -५, महुवन गरि अनुगमन तथा सर्भे ३ गाउँमा गरिएको छ। गाउँपालिका तथा वडा समिति संग छलफल , बैठक गरि स्थान गाउँ छनौट गरिने छ।

    पिस भिलेज परियोजनाको लागि गाउँ अनुगमनमा वर्ल्ड पिस कमिटी कोरिया एसोसियसन, कोरिया( डब्लुपिसीकेए) को अन्तर्राष्ट्रिय अध्यक्ष डाक्टर योसेप काङ्ग ज्युको प्रमुख अतिथिय्ता , इन्टरनेसनल युथ सोसाइटी,काठमाडौंको राष्ट्रिय समाजसेवी डाक्टर पिया रतन महर्जन ज्यु , टिमको सहयोगी राजु साह कलवार , पिसफोर फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष , फाउन्डेसनको सदस्य , दलित महिला सदस्य तथा स्थानीय जनसमुदायको उपस्थिति रहेकोे थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑