• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको धोरेबाट १७३ किलो गाँजा बरामद

  • वीरगंज संजाल
  • २७ भाद्र २०८०, बुधबार १५:०६
  • १८३७

    वीरगंज । कृष्णा कुशवाहा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको टोलीले १ सय ७३ किलो ५०० ग्राम गाँजा फेला बरामद गरेको हो । स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठा भित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

    गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ । यस घटनामा घरधनी मेहतासहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरी निरीक्षक केसीको भनाई छ । यता स्थानियबासीहरुका अनुसार गाँजा कारोबारको मुख्य नाइके उनका छोरा रुपेश मेहता रहेका छन् । रुपेश मेहता गाउँ कै एक जना नेता भनाउने उच्च स्तरका व्यक्तिसँग मिली यस्तो कारोबार गर्दै आएका छन् ।

    उनीहरूको गिरोहले रक्षाबन्धन १/२ दिन अगाडि एउटा पिकअप भ्यानमा लगभग ५ क्विन्टल गाँजा ल्याएका थिए । उक्त ल्याइएको गाँजा धोरे गाउँ बाहिर रहेको रेडक्रस सोसाइटी भवन अगाडि बाटोमा रोकेर रातिको ११ बजे उक्त पिकअप भ्यानबाट गाँजा झारी सकेपछि उक्त पिकअप लाई प्रहरी चौकीले चेकजाँच गर्दा केही फेला परेको थिएनन् । ठीक त्यसको २ दिन पछि उक्त गाँजा भारतको सुगौलीमा भारतीय प्रहरीले बरामद गरेको थियो । भारतीय प्रहरीको अनुसन्धानले उक्त गाँजा धोरेबाट आएको खुलेको थियो ।

    स्थानियहरुले बताएका अनुसार एक जना धोरे कै व्यक्तिले जनप्रतिनिधि तथा राजनीतिक दलको आडमा लागुऔधसको गाँजाको ठूलो कारोबार गर्दै आएको छन् । उनले मादोलाल मेहताका छोरा रुपेश मेहतालाई निर्देशन गर्छन र रुपेश आफ्नो बुवा सहित अन्य ५/६ जना युवाको झुण्ड बनाइ यस्तो कारोबार गर्दै आएका छन् । यदि पर्सा प्रहरीले राम्रो संग अनुसन्धान गर्यो भने यो गिरोहका सम्पूर्ण कारोबारी प्रहरीको फण्डामा जाने स्थानियहरुले ठोकुवा गरेका छन् । स्रोतका अनुसार गाँजा कारोबारीहरुले मात्र बरामद भएको घरवाला माधोलाल मेहताको नाममा मुदा चलाउन र बाँकी रहेका सम्पूर्णलाई जोगाउन लागिपरेका छन् । उनीहरूले भोलि मधोलाल मेहतालाई आफै हाजिर गराएर उनलाई सम्पूर्ण जिम्मा लिने गरी रकमी चलखेल सुरु गरेका छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑