• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभाव

  • वीरगंज संजाल
  • २७ भाद्र २०८०, बुधबार ११:३५
  • १४९३

    वीरगंज । रूपेश कुमार यादव । सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभावमा कार्यालय सञ्चालन भईरहेकाे कार्यालय प्रमुख हिराेहित चाैधरीले बताउनु भएको छ। रौतहट जिल्ला को उतरी भेगमा पर्नेगुजारा नगरपालिका अन्तर्ग महेन्द्र राज्यमार्ग हाईवे सिमाना संग जोडिएको डिभिजन वन कार्यालय राैतहट अन्तर्गत पर्ने सब डिभिजन वन कार्यालय जंगलसहियमा जनसक्ति अभावकाे साथै यतायातायातको लागी सबारी साधन तथा भाैतिक पुर्वधारका संरचनाहरूकाे समेत अभाव रहेको कार्यालय प्रमुखले बताएका हुन।

    कार्यालय प्रमुख कार्यभार सम्हाले देखि केहि दिन यता काठ दाउराकाे चाेरी निकासीमा कमि आएको देखिएको छ। सव डिभिजन वन कार्यालय जंगलसहियाका कार्यालय प्रमुख चाैधरीका अनुसार आफू आएको राैतहटमा लग भग सात बर्ष भए पनि जंगलसहियामा आएको तीन महिना बितिदैमा बिभिन्न समस्या हुदाहुदै वन क्षेत्रमा हुने विभिन्न किसिमको अबैध काठ तस्करी चाेरी निकाशी गिट्टी बालुवा उत्खनन जस्ता कार्यहरूमा कमी आएको स्थानीयहरूले बताएका छन ।

    यस कार्यालयकाे कार्य क्षेत्र अधिक क्षेत्रफलमा फैलिएर रहेको हुनाले विभिन्न समस्या तथा चुनाैतिहरूकाे समाना गर्नु पर्ने अवस्था रहेको वहाले बताउनु भएको छ। उद्धारणका लागि पुर्वमा चाेचानहर देखि पश्चिममा भैसहि हिमालिबाँस उतरी भेगमा महेन्द्रराजमार्ग देखि पशुपतिटाेल सम्म गरी दक्षिणी भेगको लामो क्षेत्रफल भएको हुदा धेरै चाेरी निकासी बाटाे भएको हुदा र जनशक्ति कम भएको हुदा चाहे जतिको चाेरी निकासी नियन्त्रण गर्न नसकेको वहाले दुख व्यक्त गर्नु भएको छ।

    वहाले पत्रकारहरू संग संक्षिप्त कुरा कानि गर्दै – यस कार्यालय द्वारा आफुले सके जतिको विभिन्न कार्यक्रमहरू गरी प्रदेश हरित कार्यक्रम अन्तर्गत “हरियो बन नेपालकाे धन, बिरुवा लगाऔ हरियाली बढाऔ” भन्ने नाराका साथ आफ्नो कार्य क्षेत्रकाे हुलाकी तथा मुख्य सडकको दुबै किनारमा पशुपति टाेल देखि शसस्त्र बेश क्याम्प सम्म, जंगलसहिया देखि लालबकैया सम्म, कटहरीया न.पा अन्तर्गगत जमुनिया देखि बिर्ति प्रस्टाेका सम्म, गुजारा न.पाकाे परसवा देखि उचिडिह सम्म गरि जम्मा ६ किलोमिटर राेड साईड प्लान्टेसन गरिएको बताउनु भएको छ साथै फतुवा विजयपुर न.पाकाे वडा नं ११ राङ्गि बाेटवामा नदि वास तारवार सहितको साेह्र हेक्टर जग्गामा बृक्षाराेपन भएको जानकारी गराउनु भएको छ।

    वन तथा वनजन्य वस्तुहरूकाे अनियन्त्रित परियाेगले पर्न जाने विभिन्न समस्याहरूकाे समाधानका लागि सम्पुर्ण उपभोक्ता सेवाग्राहि नगरवासी लगाएत सम्पुर्ण सर्वसाधारणहरूमा वन एन अनुसारको काठ दाउरा गिट्टी बालुवा लगाएत वनजन्य बस्तुहरूकाे सहि सदुपयोग गर्न, जथाभावी चाेरी निकासी बन्द गर्न तथा वन अतिक्रमण कार्यमा राेक लगाउन सम्पुर्ण सर्व सधारणकाे साथ र सहयोगकाे लागि अपिल गर्नु भएको छ साथै यश कार्यालयमा बिभिन्न जातका बिरूवाहरू उपलब्ध रहेकोले नि:शुल्क रूपमा लगी आ आफ्नो खेतबारीमा बृक्षाराेपन गरि आयश्राेतमा बृद्धी गरि स्वक्क्ष वतावरण निर्माणमा सघाउ पुर्याउन आग्रह समेत गर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑