• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मालपोत कार्यालय मौलापुरमा ४ हजार भन्दा बढी लिखत पारित पास, ६ करोड भन्दा बढी राजस्व संकलन

  • वीरगंज संजाल
  • २२ भाद्र २०८०, शुक्रबार १५:००
  • २०८१

    वीरगंज । रौतहट जिल्लाको मौलापुर मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९÷८० मा ६ करोड ३ लाख ६१ हजार ६ सय ०२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा कार्यालयले ५ करोड ६२ लाख १२ हजार ६ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा ४१ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ बढी राजस्व संकल गरेको हो ।

    कार्यालयले बेटी बचाउ तर्फ ५३ लाख ८४ हजार १ सय २१,रजिस्ट्रेशन तर्फ ३ करोड ७१ लाख ११ हजार ९४५,पुँजीकर तर्फ १ करोड ७ लाख २५ हजार ४ सय ४१ र सेवा शुल्क सहित ६ करोड भन्दा बढी राजस्व संलन गरेको कार्यालय प्रमुख बबुनन्दन साहले जानकारी गराउनु भयो ।
    मालपोत कार्यालय मौलापुरले राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्का लगायतका शीर्षकबाट साबिक १८ गाबिस हाल ६ पालिकाको केही क्षेत्रबाट ४ हजार ३ सय ४४ रजिस्ट्रेशन लिखत पारित भएको उनले जानकारी गराए ।

    गत आ.व.२०७८÷ ०७९ मा ५ हजार ३ सय २९ लिखत पारित भएको थियो । जग्गा वर्गीकरण नहुँदा लिखत पारित गराउनेको संख्या आर्थिक वर्ष २०७९÷८० मा घटेको उनको भनाइ छ । मालपोत कार्यालय मौलापुर अन्तर्गत मौलापुर नगरपालिका,बौधीमाइ नगरपालिकाको पुरै भाग पर्दछ भने कटहरिया नगरपालिका, देवाहीगोनाही नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,परोहा नगरपालिकाको केही भाग पर्दछ । आव २०७९÷८० मा महिला,दलित,जनजाती,सहिद परिवार गरी लक्षित वर्गका लागि १ करोड ३२ लाख ६५ हजार रुपैयाँ राजस्व छुट गरिएको छ । त्यस्तै कार्यालयमा मुद्धा ६ सय १३ वटा मुद्धा रहेकोमा ४ सय २७ वटा फर्छयौट भएको प्रमुख साहले बताउनु भयो । १ सय ८३ वटा मुद्धा फर्छयौट गर्न बाँकी रहेको उनको भनाइ छ । गत आ.व.२०७८÷ ०७९ मा ८२४ वटा मुद्धा रहेकोमा ६६८ वटा मुद्धा फर्छयौट भएको थियो । मुद्धाहरुमा संशोधन,दाखिल खारेज,हकसफी,नामसारी लगायतका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑