• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिटरब्याजको ऋृण चुक्ता गर्न दलित समुदायमाथी कुटपीट

  • वीरगंज संजाल
  • १८ भाद्र २०८०, सोमबार ११:१५
  • २३४५

    वीरगंज । धनुषामा एक दलित समुदायकी आमा छोरालाई कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । जिल्लाको सबैला नगरपालिका–३ कि कोशिल्या देवी दास र २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपीट गरि घाइते बनाइको हो । कोशिल्या र भरोसी आमा–छोरा हुन् । घाइतेहरूको उपचार जनकपुरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ । लोसपाका नेता रामचन्द्र जयसवाल ’भठ्ठीबला’ले उनीहरुलाई कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । आरोपित जयसवाल लोसपबाट सबैला नगरपलिकामा मेयरका प्रत्यासी थिए । भदौ १५ गते राति ९ बजेतिर जयसवालको मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७÷८ जनाको समुहले रामचन्द्र जयसवालको नेतृत्वमा साँघातिक आक्रमण गरेको पीडित पक्षले बताएको छ ।

    मिटरब्याजीको आरोप लागेको जयसवालसँग छोरीको विवाह गर्नका लागि दासले ५ लाख ऋण लिएकोमा दुइ वर्षमा ५ लाख फिर्ता गरेपनि विपक्षी जयसवालले पुन ७ लाखको तमसुक बनाएको पीडितले बताईन । सोही ऋृण तिर्न हाल घर बनाएर बसिरहेको घडेरी बेचेर ऋण पनि तिर्ने र सबैलामै अर्को ठाउँमा सस्तोमा जग्गा खरिद गरि घर बनाएर बस्ने योजनामा रहेको कौसिलया देवीलाई सो जग्गा आफुलाई ऋणको वापत दिन केही दिन देखि जयसवालले दबाब दिइरहेको बताइन् । जयसवाललाई सो जग्गा कुनै पनि हालतमा दिन तयार नरहेको कौसिलयाको छोरा भरोषी र आरोपित जयसवालको सबैला बजारमै जयसवालसँग भनाभन भएको थियो ।

    जयसवालको योजनामा आफ्नै मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जना समेत गरि ७÷८ जनाको समुहले कौसिलयाको छोरा भरोषीलाई घरबाट तानेर सडकमा लगि निर्घाट कुटपिट गरिरहदा मुख र नाकबाट रगत बगेर बेहोस भएको अवस्थामा छोरालाई बचाउन पुगेकी कौसिलयालाई लोसपा नेता समेत रहेका भठ्ठीबला जयसवालले लात खुट्टाले तल्लो पेटमा प्रहार गर्दा कौसिलयाको संवेदनशील अंगमा गम्भीर चोट लागि रक्तस्राव सुरु भएपछि गाउँलेको सहयोगमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा पठाइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर पठाइयो ।घटनाको तीन दिन बितिसक्दा पनि घटनास्थलबाट पाँच सय मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी मुखदर्शक बनेका छन् । उक्त कुटपिटको विषयमा आफुहरुलाई केही जानकारी नभएको ईलाका प्रहरी कार्यालय सबैलाका सई सुनकाजी तामांग बताउँछन् । जबकी कुटपिट हुँदाको असई धर्मानन्द मण्डल त्यही रहेको पीडित पक्षको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने
  • सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    News

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    News

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑