• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सशस्त्र प्रहरीका महानिरीक्षक द्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीसंग छलफल

  • वीरगंज संजाल
  • १३ भाद्र २०८०, बुधबार १६:३२
  • १९०१

    वीरगञ्ज । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरुले आज एक समारोहका बीच स्थानीय होटल भिष्वामा भेटघाट तथा छलफल गरेका छन् । स्वागत मन्तव्यका क्रममा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा २ लाख रकमको अक्षय कोषको स्थापना गरिने र अक्षय कोषको परिचालन पछि बन्ने निर्देशिका बमोजिम गरिने बताउनुभयो । सुमन थपलिया एक असल, इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रुपमा पर्सामा छोटो समयमैं आफ्नो पहिचान बनाउन सफल हुनु भएको कुरा अध्यक्ष अग्रवालले बताउनुभयो ।

    उहाँले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउन, औद्योगिक सुरक्षा बलको पुनःस्थापना गर्न, स्थलगत भारतीय पर्यटकहरुलाई सहजीकरण गर्न, भारतीय पर्यटकहरुको सहजीकरणको लागि सिमामा आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न, डिजिटल सेक्युरिटीको व्यवस्था गर्न आग्रह गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वीउवासङ्घद्वारा प्राप्त सुझावलाई आपूmले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउनका लागि सिमावर्ती क्षेत्रका उद्योग वाणिज्य सङ्घहरुको सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अशोककुमार टेमानी, वीउवासङ्घका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, पूर्व अध्यक्ष अशोककुमार वैध, उपाध्यक्ष मनोजकुमार दास लगायतका सहभागीहरुले शान्ति सुरक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, कोषाध्यक्ष शिवजीप्रसाद साह लगायत उद्योगी, व्यवसायीहरुको वृहत उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण सङमहासचिव आशिषकुमार लाठले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑