• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सुशासन र समृद्धिकाे संकल्प लिएर सरकारले काम गरिरहेको छ: गृहमन्त्री श्रेष्ठ

  • वीरगंज संजाल
  • Aug 27, 2023, 2:19 pm
  • ४७७

    वीरगंज । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लामो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै जनतालाई त्यसको अनुभूति गराउन तर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । आइतबार वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै आम नेपाली जनतालाई त्यसको अनुभूति गराउन वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर काम गरिरहेको बताए ।

    उनले भने, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले कार्यभार सम्हालेको दिन घोषणा गरे अनुसार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर वर्तमान सरकारले काम गर्नमा सरकारको ध्यान केन्द्रित छ । राज्यका सम्पूर्ण संयन्त्रलाई सोही अनुसार काम गर्न निर्देशन पनि दिएका छौँ ।’ यसमा हालसम्म सरकार सफल भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो । जनतालाई लोकतन्त्रको अनुभूति गराउन नियमित कामका लागि पनि घुस दिनुपर्ने, सोर्सफोर्स लगाउनु पर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनले बताए ।

    ‘अरू धेरै कुराभन्दा पनि जनतालाई राजनीतिक परिवर्तनको अनुभूति दिलाउन संविधान र कानुनअनुसार नियमित कामहरू गराउनु घुस खुवाउनु पर्ने, आर्थिक रूपले प्रभावित गर्नुपर्ने, दलाली र चाकरी गर्नुपर्ने स्थितिको अन्त्य गर्न जरुरी छ,’ उनले भने, ‘राज्य संयन्त्रका सम्पूर्ण निकाय यसमा गम्भीर हुनुपर्छ ।’ गृहमन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै आर्थिक विकासको सहभागी बनाउन जरुरी रहेको बताए । निजी क्षेत्रलाई साथमा लिएर नहिँडेसम्म समृद्धिको यात्रालाई निष्कर्षसम्म पुर्‍याउन नसकिने उनको भनाई थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेस सरकारका राज्यमन्त्री रहबर अन्सारीलगायतले पनि सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑