• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कारवाहीको माग गर्दै जगरनाथपुर गाउँपालिकाका कर्मचारीहरु आन्दोलीत

  • वीरगंज संजाल
  • २४ श्रावण २०८०, बुधबार ०९:२२
  • २३२१

    वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका कर्मचारी माथि कुटपिट भएकाे छ । कर्मचारी दुर्व्यवहार तथा कुटपिट गर्ने उपर कारवाहीकाे माग गर्दै कर्मचारीहरु मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन ।गाउँपालिकाको वडा नं–४ का जैनुल्लाह मियाँ, भुलावन मियाँ, ताहिर हुसेन मियाँ मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर आइतबार कर्मचारीमाथि हातपात गरेका थिए । आइतबार गाउँपाल‍िका कार्यालयमा आफ्नाे काममा ब्यस्त कर्मचारीहरुलाई नशाामा धुत भएर गुणदागर्दीशैलीमा पुगेका तीनै जनाकाे समुहले कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

    उनीहरुले गुण्डागर्दी शैलीमा कार्यालय मै पुगी योजना शाखा प्रमुख पिंकु राम, उद्यम बिकास शाखाका रमेश शाही, सव इन्जिनियर प्रमोद राम, पशु शाखा प्रमुख असहद आलम गद्दीलाई दुर्व्यवहार गर्नुकाे साथै गालीगलाैज गर्दै कुटपीट समेत गरेका हुन ।कर्मचारीहरुले दोषीलाई कारवाही गर्न माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई ज्ञापन पत्र बुझाएका हुन् । कर्मचारीहरुले २ दिन भित्र कारवाही नगरिए गाउँपालिकाको अत्यावश्यक सेवा बाहेक सबै कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन ।डर, त्रासकाे बतावरणमा कर्मचारीलाई काम गर्ने मनोवल हुँदैन, उनीहरुले सुरक्षीत वतावरणमा काम गर्न पाउने वतावरणको प्रत्याभूती गर्न माग समेत गरेका छन् ।कार्यालयले साउन २१ गते राष्ट्रिय परिचयपत्र सम्बन्धी काम नहुने सूचना प्रकाशीत गरेको थियो ।

    तर राष्ट्रिय परिचय पत्रको काम नगरिदिएको निहुमा कर्मचारीमाथि कुटपीट गरिएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले घटनाको निन्दा गर्दै दाेषी उपर कारवाहीकाे माग गरेका हुन् । २१ गते परिचयपत्रको काम नहुने सूचना पूर्व प्रकाशित थियो । कामै भएको भएपनि वडा नं. ४ को पालो त्यो दिन थिएन एक कर्मचारीले भने “हामी माथिको आक्रमण गुण्डागर्दीको चरम नमुना हो ”। कर्मचारी माथिको आक्रमण एउटा कुरा हो तर आक्रमणकारी कानूनी दण्डको दायरामा नआउनुले त्रासको वतावरण बन्दै गएको कर्मचारीको भनाई छ ।कर्मचारीहरुले घटना हुने बित्तिकै पाण्डेपुर प्रहरी चौकीलाई घटनाको बारेमा जानकारी गराएका थिए । त्यसपछि ठाडो उजुरी समेत दिएका कर्मचारीहरु प्रहरीले दाेषी पक्राउ नगरेपछि निराश भएका छन् । सीमा क्षेत्रमा बसेर अनधिकृत कारोवारको आर्थिक नजराना बुझेर बस्ने प्रहरीको प्रथामिकतामा कर्मचारीहरुको गुनासो नपर्नु नौलो कुरा त भएन तर राष्ट्रसेवक कर्मचारीहरुको लागि समेत काम नलाग्ने प्रहरी जनताको लागि काम लाग्छ त भन्ने प्रश्न पनि संगै उठेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑