• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला प्रशासन कार्यालय धनुषा : अत्यधिक चापले सास्ती झेल्दै सेवाग्राही

  • वीरगंज संजाल
  • २१ श्रावण २०८०, आईतवार १६:४२
  • १५८१

    वीरगंज । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशको नागरिकता कानुनी रुपमा पाउन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको अत्यधिक चाप बढेको छ । सेवाग्राहीको अत्यधिक चाप भएपछि सेवाग्राहीलाई नागरिकता पाउन सास्ती झेल्नु परेको छ । १० बजे नै कार्यालयमा पुगेका पनि आफ्नो पालाको पर्खाइमै कतिपय सेवाग्राहीको दिन बित्छ । तर एक दिनमा नागरिकता पाउदैनन् । धनुषाको मिथिला नगरपालिका–५ का विजय महतोले नागरिकताको लागि चाहिने आवश्यक कागजात हुँदा हुँदै तीन दिन लगातार कार्यालयमा पुगेपछि मात्रै नागरिकता लिन सफल भएको बताए । नागरिकताको लागि बिहान १० वजे नै कार्यालयमा सयौँ जना लाइनमा बसेका हुन्छ, उनले भने,‘ सेवाग्राहीको चाप बढी भएपछि त्यसलाई व्यवस्थापन गर्न प्रशासनले लाइनमा लगाउछन्, आफ्नो पालोको पखाईमा सबैले लाईनमै बस्नुपर्छ । यस्तोमा अधिकृतको तोक लगाउन नै एक दिन लाग्छ ।

    फेरि अर्को दिन काम सनाखतको लागि लाइनमा बस्नुपर्छ र बल्ल तेस्रो दिन नागरिकताको पाउछन् ।’यी समस्या महतोको मात्र नभइ प्राय सबै सेवाग्राहीको छ । ‘यहाँ सेवाग्राहीको चाप धेरै छ, तर त्यो अनुसार सरकारले यसलाई व्यवस्थापन गर्न सकेको छैन,’ महतोले भने । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप भएपछि बिचौलियाहरुले पनि केही सेवाग्राहीसँग छिटो काम गराइ दिने भनेर ठगी गर्ने गरेको घटना पनि सार्वजनिक हुने गरेको छ । यस विषयमा धनुषाको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले पनि सेवाग्राही चाप अत्यधिक भएकोले सेवामा विलम्ब हुने गरेको स्वीकार गरे । मधेश प्रदेशका सबभन्दा बढी जनसंख्या धनुषा जिल्लामा छ । तर यहाँ एउटा मात्रै ईलाका प्रशासन कार्यालय यदूकोहामा रहेको छ । त्यसैले जिल्ला प्रशासन कार्यालयमै सेवाग्राहीको अत्यधिक चाप भइ सेवा प्रवाहमा ढिलाइ हुने गरेको उनको भनाइ छ ।

    जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक दुई हजार भन्दा सेवाग्राहीको आउने गरेको दाबी गर्दै उनले भने,‘ नागरिकताको लागि मात्र होइन यहाँ राहादानी, राष्ट्रिय परिचय पत्र, मधेशी प्रमाणितदेखि विभिन्न प्रशासनिक कार्यको लागि सेवाग्राहीहरु यहाँ आउँछन, त्यसकारण सेवाग्राहीको चाप अत्यधिक भएपछि काममा ढिलाइ हुनु स्वाभाविक हो ।’ जिल्लामा कम्तीमा दुई वटा ईलाका प्रशासन कार्यालय तत्काल स्थापनाको लागि गृह मन्त्रालय, गृह सचिवसंग माग गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले भने,‘ईलाका प्रशासन भएको खण्डमा जिल्ला प्रशासनको कार्यालयको भार अलि कम हुन्थ्यो,र सेवा प्रवाहमा पनि सहज हुन्थ्यो बताए । उनले धनुषाको धनुषाधाम र मिथिाला नगरपालिकाको ढल्केवरमा ईलाका प्रशासन स्थापनाको लागि गृह मन्त्रालयमा पत्राचारसमेत गरेको बताएका छन् । यसैबीच, ढल्केवर विकास संघर्ष समितिले पनि ढल्केवरमा ईलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छ । समितिका संयोजक फुलगेन महतोले धनुषाका प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापनपत्र बुझाउदै तत्काल ढल्केवारमा ईलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑