• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसका मुख्यन्यायधिवक्ता ठाकुरले यौन दुर्व्यवहार गरेको शहिदपत्निकाे आरोप

  • वीरगंज संजाल
  • २१ श्रावण २०८०, आईतवार ०९:३५
  • २४९७

    वीरगंज । मधेस प्रदेशका मुख्यन्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले हिंसा गर्न खोजेको भन्दै कार्यालय सहयोगी अनिला कुमारी यादव न्यायका लागि मुख्यमन्त्रीलाई गुहारेकी छन् ।कार्यालय सहयोगी अनिलाले आफू मुख्यन्यायधिवक्ता ठाकुरबाटै असुरक्षित बनेकाले सुरक्षा र कारबाहीका लागि मुख्यमन्त्री सरोज कुमार यादवलाई गुहारेकी हुन् । उनले मुख्यमन्त्री यादवलाई साउन १४ मा दिएको उजुरी सार्वजनिक भएपछि घटना बाहिरिएको छ ।सहयोगी अनिला मुख्यन्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छन् । उनी मधेस आन्दोलनका शहिद रामविवेक यादवकी श्रीमती हुन् । एक शहिद परिवार एक रोजगार अनुरुप तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले उनलाई करारमा सहयोगी नियुक्त गरेका थिए ।

    महोत्तरी घर भएकी अनिलाले मुख्यन्यायधिवक्ता ठाकुरले मानसिक यातना दिएको र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । आफूमाथि कुनै पनि प्रकारको हिंसा गर्न सक्ने भन्दै उनले सुरक्षा मागेकी छन् ।उनले सुरक्षा माग्दै मुख्यमन्त्री यादवलाई दिएको उजुरीमा भनेकी छन्, ‘न्यायाधिवक्ता ठाकुरले कार्यालयमा काम काज गर्दाको अवस्थामा काम ठिकै गर्छौ, काम तिम्रो राम्रो छ भन्ने गर्नु भएको तर तिम्रो अनुहारमा मुस्कान छैन, रिसाएको जस्तो गरी सँधै किन बस्छौ, म उपस्थित हुँदा सँधै हसमुख भई आउनु, मैले जे जे भन्छु त्यो सबै मान्नु, नत्र तिमी काममा आउनु पर्दैन, म तिम्रो म्याद थप्दिन भनि मानसिक यातना र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गर्ने कार्य गर्नु भएको छ ।’मानसिक यातना र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहारको सिकार बने पनि प्रदेश सरकारको बदनाम हुने कारणले चुप लागि बसेको तर पछिल्लो दिनहरुमा अझै यस्ता घटना तीव्र हुदै गएकोले न्यायका लागि मुख्यमन्त्रीलाई गुहारेको अनिलाले बताएकी छन् ।

    मुख्यन्यायधिवक्ताको कार्यालयले भने विज्ञप्ती जारी गरेर मुख्यन्यायधिवक्ता ठाकुरमाथि लागेको आरोपमा सत्यता नभएको दावी गरेको छ । उक्त विज्ञप्तीमा भने हस्ताक्षर कसैको छैन् ।करारको म्याद थप गर्ने विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘म्याद थप नगर्ने विषय उठान गर्दा मैले नियुक्ति गर्ने व्यक्ति समक्ष निवेदन पेश गरेको हुँ भनेर बोलेको कुरा कार्यालय सहयोगी अनिलाले ने सोही कार्यकक्षमा लुकाई छिपाई अनुमति विना लिएको भिडियोबाट समेत देखिन आएको छ । सहयोगी अनिलाले नै म्याद थप गर्ने विषयलाई नै लिएर मेरो चरित्र हत्या हुने गरी निवेदन प्रस्तुत गरेको विषय निजले तयार गरेको भिडियोबाट नै खण्डन गरेको प्रमाण समेत मसँग सुरक्षित रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑