• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज-२ छपकैयामा जिउँदाे श्रीमानकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री

  • वीरगंज संजाल
  • Aug 5, 2023, 8:59 pm
  • २३१३

    वीरगंज । वीरगंजमा श्रीमतीले जिउदाे श्रीमानकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री गरेकाे घटना बाहिरिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैया निवासी भाेला पासीकाे नाममा रहेकाे जग्गा श्रीमती सिमा पासीले मृत्यु दर्ता बनाएर बिक्री गरेकाे आराेप लागेकाे हाे । १२ बर्षपछि आफ्नो घर फर्केका भाेलीका परिवारजनले त्यस्ताे आराेप लगाएका हुन् । १२ बर्ष भन्दा बढी अवधिदेखि हराइरहेका भोला बिहीवार बिहान ९ बजे घर फर्केपछि यस्ताे घटना सार्वजनिक भएकाे हाे । १२ बर्ष अघि उनकी पत्नी सीमा पासी ५ वर्षीय छोरा र ८ वर्षीया छोरीलाई लिएर पोइलो गएकी थिइन् । सोही टोलका समसाद अलिसँग पोइलो गएकी सीमालाई अहिले पुन: वीरगंज मै बस्दै आएकी छन् । शुरूमा सीमा र समसाद भारतको दिल्ली भागेका थिए । उनी हाल १८ वर्षीय छोरीसँग वीरगंजमा बस्दै आएकी छन् ।

    आफनी पत्नीलाई खोज्दै भारत गएका भोलापछि मानसिक अवस्था गुमेपछि हराएका थिए । पहिले उनको मानसिक अवस्था ठीक नहुँदा घर फर्केका थिएनन् । तर केही महीनायता मानसिक अवस्थामा सुधार आएपछि आफू वीरगंज आएको उनले बताए । पत्नी सिमाले २०७८ सालमा पति भोलाको वडा नं २ बाट मृत्युदर्ता प्रमाणपत्र बनाइ अंशमा उनको एक कट्ठा ४ धुर जग्गा पनि हत्याएको परिवारजनले आरोप लगएका छन् । परिवारजनका अनुसार वीरगंजकाे वडा नं. १ छपकैया मै रहेकाे एउटा १८ धुर र एउटा ६ धुर जग्गा श्रीमती सिमाले हत्याएकी हुन् । साे जग्गाबाट उनी बिक्री समेत गरेकाे परिवारजनकाे आराेप छ ।

    भारतको कोलकातामा बस्दै आएका भाेला बिहिबार एकासी घर फर्केपछि यस्ताे कुराहरु खुलेका हुन् । भाेलाकी आमा जिउँदै रहेपनि उनलाई जानकारी नै नदिई सिमाले श्रीमानकाे मृत्यु दर्ता बनाएर उनकाे नाममा रहेकाे सम्पती हत्याउन सफल भएकी परिवारजनकाे भनाई छ । जिउँदो मानिसको मृत्युदर्ता प्रमाणपत्र बनाइ सम्पत्ति हिनामिना गरेका सबैलाई छानबीनको दायरामा ल्याइ आवश्यक कारबाही गर्न परिवारजनले माग समेत गरेका छन् । १२ बर्षपछि घर फर्केका भाेलाकाे शान्ति सुरक्षाकाे माग गर्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत दर्ता गराएका छन् । मृत्यु दर्ता बनाइसकेका घर फर्केका भाेलाकाे ज्यानकाे खतरालाई मध्यनजर गर्दै उनका परिवारजनले शान्ति सुरक्षाकाे निवेदन दिएका हुन् । परिवारजनले मृत्यु दर्ता प्रमाण पत्र बनाउने कार्यमा संलग्न सबै जनाकाे विरुद्ध कारवाहीकाे माग गर्दै उजरी दर्ता गराउन पनि तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
  • वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑